प्रमुख समाचार


सत्ताको दुरुपयोगः कालो सूचीमा परेको सहकारीलाई लाखौंको अनुदान ७ भाद्र २०७६, शनिबार ०२:३९

गोरखा, भदौ ७ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले कालो सूचीमा राखेको एउटा संस्थाले ८ वटा शीर्षकमा अनुदान पाएको छ । शहीद लखन गाउँपालिका–७ को ग्रामिण स्वालम्वन दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडलाई गत आर्थिक वर्षमा स्थानीय तह र प्रदेश सरकार..

पुरा पढ्नुहोस् »

गण्डकीका कर्मचारीलाई घुम्नका लागि १ महिनाको तलव दिईने ७ भाद्र २०७६, शनिबार ०२:२०

पोखरा, भदौ ७ । निरन्तर जनप्रतिनिधिको मात्रै सेवा सुविधा बढाएर चर्चामा रहेको गण्डकी सरकारले कर्मचारीलाई भ्रमण विदा दिने निर्णय गरेको छ । सरकारी पैसामा १ सातासम्म घुम्न पाउने गरी सरकारले कार्यविधि तयार गरेको हो । प्रदेश मातहतका सबै कर्मचारीलाई..

पुरा पढ्नुहोस् »

विप्लव समूह कास्कीका इन्चार्ज र पत्रकार पोखराबाट पक्राउ ६ भाद्र २०७६, शुक्रबार १३:२४

पोखरा, भदौ ६ । नेत्र विक्रम चन्द (विप्लव) समूहका कास्की र स्याङजा जिल्ला इन्चार्ज कृष्ण वाग्ले (रुपेश) पक्राउ परेका छन् । उनलाई पोखरा ३० खुदीबाट पक्राउ गरिएको हो । स्थानीयलाई डर देखाएर त्रसित बनाएको आरोपमा कास्की प्रहरीको टोलीले रुपेश र पत्रकार..

पुरा पढ्नुहोस् »

पार्टीमा अनुशासन भएन, मनलाग्दो बोल्न थाल्यौं : प्रचण्ड ६ भाद्र २०७६, शुक्रबार ०८:५९

  काठमाडौं, भदौ ६ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेताहरु अनुशासनमा नरहेको टिप्पणी गरेका छन् । पार्टीमा जसलाई जे मन लाग्यो, त्यही बोल्न थालिएको प्रचण्डको भनाइ छ । पार्टी अध्यक्ष एवं..

पुरा पढ्नुहोस् »

पास भयो सुविधा विधेयकः गण्डकीका जनप्रतिनिधिलाई सुविधै सुविधा ६ भाद्र २०७६, शुक्रबार ०१:२४

पोखरा, भदौ ६ । गण्डकी सरकारले ल्याएको सुविधा विधेयक विहिबार बहुमतले पास भएको छ । जनमोर्चा र समाजवादी पार्टीको विरोध गरेपनि सत्तापक्षको बहुमतले विधेयक पारित भएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले चाहीँ मौन समर्थन गरेको थियो ।..

पुरा पढ्नुहोस् »

मगर संघ अन्नपूर्णमा रनबहादुर ५ भाद्र २०७६, बिहीबार १६:४३

पोखरा, भदौ ५ । नेपाल राष्ट्रिय मगर संघको अन्नपूर्ण गाउँपालिका अध्यक्षमा नरबहादुर पुनमगर निर्वाचित भएका छन् । विहिबार भएको भेलाले उनको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा मनबहादुर आलेमगर, सचिवमा रामबहादुर..

पुरा पढ्नुहोस् »

पोखरामा तिब्बती शरणार्थीलाई नागरिकता सिफारिस प्रकरणः वडाध्यक्ष छुटे, कर्मचारी हिरासतमै ५ भाद्र २०७६, बिहीबार १४:०७

पोखरा, भदौै ५ । शरणार्थीलाई नेपाली नागरिकताका लागि सिफारिस दिने पोखरा १८ का वडाध्यक्ष रणबहादुर थापालाई महानगरको जमानीमा छोडिएको छ । जनताको दैनिक कामकाजमा असर पर्ने भन्दै उपमेयर मञ्जुदेवी गुरुङको जिम्मा जमानीमा उनलाई छोडिएको हो । ‘गम्भीर केस..

पुरा पढ्नुहोस् »

न्यूरोड आगलागीमा सांसद थापा भन्छन्–समयमा दमकल पुगेन ५ भाद्र २०७६, बिहीबार १४:०१

पोखरा, भदौ ५ । सांसद विन्दुकुमार थापाले समयमा दमकल नपुगेका कारण न्यूरोड आगलागीमा बढी क्षति भएको बताएका छन् । संसद बैठकको सून्य समयमा उनले सरकारी सेवालाई चुस्त बनाउन सुझाए । थापाले गरेको सम्बोधन जस्ताको त्यस्तै –ः सभामुख महोदय, २०७६ साल श्रावण..

पुरा पढ्नुहोस् »

ब्राउन सुगर सहित पोखराबाट २ जना पक्राउ ५ भाद्र २०७६, बिहीबार १३:५२

पोखरा, भदौ ५ । पोखराबाट ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन् । पोखरा २ नयाँ बसपार्कबाट गण्डकी प्रदेश प्र्रहरीको विशेष अनुसन्धान टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय २६ बर्षिया रचना गिरी र ३८ बर्षका विमल लामा छन् ।..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीको कार्यभार पोखरेललाई ५ भाद्र २०७६, बिहीबार १२:२९

  काठमाडौं, भदौ ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर प्रस्थान गरेकाले उनको अनुपस्थितिमा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्रीको कार्यभार सम्हाल्न तोकेकी छन्..

पुरा पढ्नुहोस् »