प्रमुख समाचार


महरा प्रकरणः नेकपाका महिला सांसदहरुले आवाज उठाएनन् १६ आश्विन २०७६, बिहीबार ०२:११

काठमाण्डौं, असोज १६ । प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयकी महिला कर्मचारीमाथि ‘यौन दुव्र्यवहार’ गरेको विषय सोमबार साँझ एक कान, दुई कान हुँदै मैदान भयो । राजनीतिक दलका नेता, कार्यकर्ता, सर्वसाधारण लगायतले घटनाको..

पुरा पढ्नुहोस् »

सभामुख पद रिक्त-नेकपाको सभामुख र उपसभामुखमध्ये एक पद गुम्ने १६ आश्विन २०७६, बिहीबार ०१:५६

काठमाण्डौं, असोज १६ । संघीय संसद्की महिला कर्मचारीमाथि यौनदुव्र्यवहार गरेको आरोपमा सभामुखबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि नेकपाभित्र सभामुख कसलाई बनाउने बहस सुरु भएको छ । संविधान र प्रतिनिधिसभा नियमावलीअनुसार नेकपाले सम्हाल्दै..

पुरा पढ्नुहोस् »

महराको राजीनामाबारे संसद सचिवालयले जारी गर्यो सूचना, वेबसाइटबाट पनि नाम हटाइयो १५ आश्विन २०७६, बुधबार ११:५०

  काठमाडौं, असोज १५ । बलात्कारको आरोप लागेका प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महराले दिएको राजीनामाबारे संघीय संसद सचिवालयले औपचारिक जानकारी गराउँदै सूचना टाँस गरेको छ । संसद सचिवालयका सचिव भरतराज गौतमले बुधबार सूचना जारी..

पुरा पढ्नुहोस् »

महराले सांसद पदबाट राजीनामा नदिए पार्टीले हटाउने १५ आश्विन २०७६, बुधबार ०२:५०

काठमाण्डौं, असोज १५ । बलात्कारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएपनि कृष्णबहादुर महराले अझै सांसद पदबाट राजीनामा दिएका छैनन् । सत्तारुढ नेकपाको सचिवालय बैठकले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा गर्न सुझाव दिएको छ । तर महरा भने..

पुरा पढ्नुहोस् »

महरा प्रकरणः २४ घण्टामा के–के भए ? १५ आश्विन २०७६, बुधबार ०२:३८

काठमाण्डौं, असोज १५ । यौन दुर्व्यवहार प्रकरणमा मुछिएका सभामुख कृष्ण बहादुर महराले मंगलबार सभामुख पदबाट राजीनामा दिए । संसद सचिवालयकी महिला कर्मचारीले आफूलाई महराले यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि उनले मंगलबार नैतिकताको आधारमा राजीनामा..

पुरा पढ्नुहोस् »

घुससहित पोखराबाट भण्डारी पक्राउ १५ आश्विन २०७६, बुधबार ०२:२८

पोखरा, असोज १५ । नापी कार्यालय कास्कीका सर्भेक्षक सन्तोष भण्डारी घुस सहित पक्राउ परेका छन् । जग्गा नापजाँच तथा क्षेत्रफल छुट्याउने कामका लागि विभिन्न बहानामा सेवाग्राहीसँग घुस मागेको सूचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनको पिछा..

पुरा पढ्नुहोस् »

दुबईमा गाडी दुर्घटना, ६ नेपालीको मृत्यु १४ आश्विन २०७६, मंगलवार ०५:५०

एजेन्सी, असोज १४ । युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा भएको सवारी दुर्घटनामा ६ जना नेपालीको मृत्यु भएको छ । एक भारतीय र एक पाकिस्तानी नागरिकको पनि दुर्घटनामा मृत्यु भएको छ । स्थानीय समयअनुसार विहान ४ बजेर ५४ मिनेटमा दुबईको सेख मोहम्मद विन..

पुरा पढ्नुहोस् »

सभामुख महराले राजीनामा दिने संकेत, शीर्ष नेतासँग परामर्श गर्दै १४ आश्विन २०७६, मंगलवार ०५:२६

पोखरा, असोज १४ । जवरजस्ती करणीको घटनामा आरोपित भएपछि संघीय संसदका सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन नेकपाकै शीर्ष नेताले सुझाएका छन् । महराले राजीनामा दिने वा महाअभियोगको सामना गर्ने बाहेक कुनै विकल्प नरहेको नेकपाका एक नेताले बताए..

पुरा पढ्नुहोस् »

सडकमा चौपाया छोड्नुहुन्छ ? होस् गर्नुस् १ लाख जरिवाना तिर्नुपर्ला १४ आश्विन २०७६, मंगलवार ०५:११

पोखरा, असोज १४ । ठूला सवारी साधन चलाउनका लागि अवदेखि कम्तिमा २१ बर्ष पूरा हुनुपर्ने नियम सहित गण्डकी प्रदेश सरकारले प्रदेश सवारी तथा यातायात ऐन ल्याउन लागेको छ । हाल लाइट गाडी चलाएको २ बर्ष पुगेपछि ठूला गाडी चलाउन पाउने नियम थियो । लाइट गाडीको..

पुरा पढ्नुहोस् »

सभामुखमाथी बलात्कार आरोप, आवश्यक परे पदबाट राजीनामा दिन्छुः महरा १४ आश्विन २०७६, मंगलवार ०४:४६

काठमाण्डौं, असोज १४ । संघीय संसदका सभामुख कृष्णबहादुर महरामाथी बलात्कार गरेको आरोप लागेको छ । संसदभित्रै कार्यरत एक महिला कर्मचारीले सभामुखले आफुमाथी बलात्कार गरेको अन्तरर्बाता भिडियो रेकर्ड पत्रकारलाई दिएकी थिईन् । त्यसपछि घटनाले नयाँ..

पुरा पढ्नुहोस् »