सी स्वागतको लागि सजावटमा मात्रै २० करोड खर्च २६ आश्विन २०७६, आईतवार ०१:५६
काठमाण्डौं, असोज २६ । छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङको शनिबारदेखि हुने दुई दिने राजकीय भ्रमणलाई लक्षित गरी सरकारले सजावटमा मात्रै २० करोड खर्च गरेको छ । नेपाल सरकार र काठमाडौँ महानगरपालिकाको सहयोगमा राष्ट्रपति सी सवारी हुने सडकसहित..
पुरा पढ्नुहोस् »