प्रमुख समाचार


महानगरको चुनावचिन्हः उम्मेद्वार नहुने दलको चिन्ह पनि नहुने १० बैशाख २०७९, शनिबार ११:२२

पोखरा, बैशाख १० । निर्वाचन आयोगले महानगरको मतपत्र उम्मेद्वारका आधारमा बनाउने भएको छ । उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन भैसकेपछि मात्रै मतपत्र छापिने आयोगले जनाएको छ । उम्मेद्वारी रहेको चुनाव चिन्ह मात्रै राखेर अरुलाई हटाउने गरी..

पुरा पढ्नुहोस् »

एकीकृत समाजवादीले रुपामा पौडेललाई अध्यक्ष उठाउने ४ बैशाख २०७९, आईतवार ०४:४३

पोखरा, बैशाख ४ । नेकपा एकिकृत समाजबादीले कास्कीको रुपा गाउँपालिकाको अध्यक्षमा कपिल पौडेलको नाम सिफारिस गरेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उनको नाम सर्वसम्मत सिफारिस गरिएको हो । रुपा गाउँपालिका ७ का २४ वर्षीय पौडेल उक्त..

पुरा पढ्नुहोस् »

कांग्रेसको घोषणापत्र गगन थापाले लेख्ने १० चैत्र २०७८, बिहीबार १५:०१

पोखरा, चैत १० । नेपाली कांग्रेसको घोषणापत्र महामन्त्री गगनकुमार थापाले लेख्ने भएका छन् । सभापति शेरबहादुर देउवाले थापालाई स्थानीय तह निर्वाचनको घोषणापत्र तयारी समितिको संयोजकमा मनोनयन गरेका हुन् । शुक्रबार केन्द्रीय कार्यसमिति बैठक..

पुरा पढ्नुहोस् »

सुनको मुल्य घट्यो, चाँदीको बढ्यो ७ पुष २०७८, बुधबार ०७:२७

पोखरा, पुस ७ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ४०० ले घटेर ९२ हजार ६०० तोकिएको छ । सुन अघिल्लो दिन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको..

पुरा पढ्नुहोस् »

वनलाई संरक्षित क्षेत्र घोषणा गर्नुपर्ने माग सहित वन महासंघ आन्दोलित

पोखरा, पुस ७ । सामुदायिक वन उपभोक्ता महासंघले संघीय वन ऐन एवम् नियमावलीका साथै संरक्षित क्षेत्र घोषणा तथा विस्तार कार्य समुदायको विरुद्धमा रहेको भन्दै खारेज गर्न माग गरेको छ । महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले आज गण्डकी प्रदेशका..

पुरा पढ्नुहोस् »

पोखराका विश्वास एमफिल तहमा देशकै उत्कृष्ट

पोखरा, पुस ७ । पोखराका विश्वास राज पौडेल त्रिभुवन विश्वविद्यालय अन्तर्गत एम फिल तहमा सर्वोत्कृष्ट भएका छन् । व्यवस्थापन संकायका विद्यार्थी पौडेल २०७६ सालको एम फिल तहको परिक्षामा ३.९६ जीपीए ल्याएर सवोत्कृष्ट भएका थिए । काठमाण्डौमा सोमवार..

पुरा पढ्नुहोस् »

फुट्यो एमाले, नेपालको नेतृत्वमा नयाँ दल दर्ता २ भाद्र २०७८, बुधबार १२:१३

पोखरा, भदौ २ । लामो समयदेखि आन्तरिक द्धन्द्धमा रहेको नेकपा एमाले अन्ततः विभाजित भएको छ । बुधबार बरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नेकपा एमाले समाजवादी दर्ता भएको हो । एमाले विभाजनकै लागि सरकारले मंगलबार दल विभाजन सम्बन्धि अध्यादेश..

पुरा पढ्नुहोस् »

एनआरएनएको नेतृत्वमा थापाको दावेदारी ३१ श्रावण २०७८, आईतवार १३:५४

पोखरा, साउन ३१ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय अध्यक्षमा रविना थापाले दावेदारी प्रश्तुत गरेकी छिन् । आगामी अक्टोवरमा हुने निर्वाचनका लागि उनले अध्यक्षको दावी गरेकी हुन् । अमेरिकामा लामो समयदेखि व्यवसाय गर्दै आएकी उनी हाल..

पुरा पढ्नुहोस् »

जसपाले माग्यो ७ मन्त्री र एक राज्यमन्त्री ३ श्रावण २०७८, आईतवार ०४:०६

पोखरा, साउन ३ । जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष उपेन्द्र यादव पक्षले सरकारसँग ७ मन्त्री र १ राज्यमन्त्री माग गरेको छ । उपेन्द्र समूहको संसदीय दलको बैठकले देउवा सरकारमा सहभागी दलहरुबीच समान हैसियतामा मन्त्रालय बाँडफाँट हुनुपर्ने माग..

पुरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठक आज

पोखरा, साउन ३ । सर्वोच्च अदालतको आदेशानुसार पुनस्र्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै छ । अदालतको आदेशअनुसार नै राष्ट्रपति विद्यादेवी भण्डारीले आज (साउन ३ गते) अपराह्न ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । आजै..

पुरा पढ्नुहोस् »