पोखरा


चलचित्र ‘म्ले क्यु’को लागि कभर डान्स प्रतियोगीताको आह्वान २७ असार २०७५, बुधबार १३:३०

पोखरा, असार २७ । स्टार्स स्टुडियो प्रालिको प्रस्तुतीमा जसमाया गुरुङ जसुद्धारा निर्देशित गुरुङ चलचित्र ‘म्ले क्यु’ अर्थात बिर्साउने पानीको यतिबेला सम्पादन भइरहेको छ । चलचित्र कर्म क्याँ (कर्मको बाटो) बाट चलचत्रि निर्देशनमा डेब्यु गरेकी उनले..

पुरा पढ्नुहोस् »

लायन्स हिमालयनको वृक्षारोपणलायन्स हिमालयनको वृक्षारोपण २७ असार २०७५, बुधबार १३:२७

पोखरा, असार २७ । लायन्स क्लव अफ पोखरा हिमालयनको वृक्षारोपण कार्यक्रम हालै सम्पन्न भएको छ । उक्त कार्यक्रममा गुलमोहर, चांप, रुद्राक्ष, अशोका लगायतका ६७ वटा विरुवाहरु वृक्षारोपण गरेका थिए । डिष्ट्रीक ३२५ बी वान इभ्यालुएसन डिपार्टमेन्ट चिफ ..

पुरा पढ्नुहोस् »

क्यान्सर पिडित रानाभाटलाई युरोपबाट सहयोग प्राप्त २७ असार २०७५, बुधबार १३:२३

पोखरा, असार २७ । क्यान्सरबाट पिडित इश्वर रानाभाटको उपचारको लागि युरोपबाट सहयोग प्राप्त भएको छ । स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिका वडा नं. ३ भाटखोला, दम्लाक निवासी पुर्णबहादुर रानाभाटका कान्छा छोरा २७ वर्षिय क्यान्सरबाट पिडित इश्वर..

पुरा पढ्नुहोस् »

पोखरामा खानेपानी पाईप विस्तार गर्न बजेट अभाव २५ असार २०७५, सोमबार ००:५६

पोखरा, असार २५ । खानेपानीको पाईप मेनलाईन तथा नेटवर्क विस्तारको काम आर्थिक अभावले रोकिएको छ । खानेपानी संस्थान पोखराले खानेपानी अभाव पूर्ति गर्न २० इन्चको डिआई पाईप विस्तार गर्न शुरु गरेको छ । पाईप विस्तार कार्य सृजनाचोकमा पुगेर यो आर्थिक..

पुरा पढ्नुहोस् »

पूराना रुखजति धमाधम ढाल्दै पोखरा महानगर २४ असार २०७५, आईतवार १३:३०

पोखरा, असार २४ । पोखरा लेखनाथ महानगरभित्रका पूराना चौतारी र रुखहरु अहिले धमाधम ढालिएको छ । सडक छेउमा रहेका सबैजसो रुखहरु फडानी भैरहेको छ । महानगरले नै पूराना रुख ढालेको हो । वातावरण संरक्षणका लागि ‘एकघर दुई रुख’ अभियान चलाईरहेको महानगरले..

पुरा पढ्नुहोस् »

सार्वजनिक जग्गा मिचेर वाटरफ्रण्ट रिसोर्ट, फेवाको मापदण्ड पनि मानेन १९ असार २०७५, मंगलवार १६:४२

पोखरा, असार १९ । निकै चर्चामा आएको पोखराको फेवा किनार स्थित वाटर फ्रण्ट रिसोर्ट सार्वजनिक (पर्ति) जग्गामा निर्माण भएको पाईएको छ । छानबिन समूहले गरेको अध्ययनले ५ सय ५३ बर्गमिटर क्षेत्रफल सार्वजनिक जग्गामा पर्ने निष्कर्ष निकालेको हो । सुनील..

पुरा पढ्नुहोस् »

महानगरका अधिकृत पौडेल सेतीमा हामफालेको प्रहरीको निष्कर्ष १६ असार २०७५, शनिबार १३:३१

पोखरा, असार १६ । कास्की प्रहरीले पोखरा लेखनाथ महानगरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेल सेती नदीमा हामफालेको निष्कर्ष निकालेको छ । शनिबार महानगरपालिका र प्रहरीले संयुक्त पत्रकार सम्मलेन गरी पौडेल सेतीमै हामफालेको निष्कर्ष सार्वजनिक गरेको..

पुरा पढ्नुहोस् »

फराकीलो बन्दै पालिखेचोक, मुआब्जा टुंगियो १५ असार २०७५, शुक्रबार ०२:२८

प्रकाश ढकाल पोखरा, असार १५ । पोखराको ब्यस्त र निकै पूरानो बजार महेन्द्रपुल नजिकैको पालिखेचोक फराकिलो हुने भएको छ । जिल्ला मुआब्जा निर्धारण समितिले सोमबार बैठक बसेर जग्गाको मुआब्जा टुंग्याएपछि सडक चक्याउनले बाटो खुलेको हो । समितिले मुआब्जा..

पुरा पढ्नुहोस् »

पोखराको जीरोदेखि हल्लनचोकसम्म सडकैभरी राष्ट्रिय झण्डा १४ असार २०७५, बिहीबार ०३:२१

पोखरा, असार १४ । पोखराको जीरो किलोमिटरदेखि हल्लनचोकसम्म राष्ट्रिय झण्डा झुण्ड्याउने काम सुरु भएको छ । पोखरा लेखनाथ महागरपालिकाले लेकसाईड छिर्ने पर्यटकलाई लक्षित गरी झण्डा झुण्ड्याएको हो । सुरुमा नमुना टाँसिएको महानगरले जनाएको छ । ‘अहिले..

पुरा पढ्नुहोस् »

पोखरा महानगरको नामबाट लेखनाथ हटाउने प्रश्ताव पास १२ असार २०७५, मंगलवार १७:४४

पोखरा, असार १२ । पोखरा लेखनाथ महानगरपालिकाको तेस्रो नगर सभाले महानगरको नाम हटाउने प्रस्ताव सर्वसहमतिले पास गरेको छ । पोखरा लेखनाथ महानगर पालिका नामबाट लेखनाथ शब्द हटाउन सर्वसहमतिले पास गरेको हो । वडा नम्बर १९ का अध्यक्ष तथा नेपाल कम्युनिस्ट..

पुरा पढ्नुहोस् »