पोखरा


‘ओई मेयर, हेर त तेरो स्मार्ट सिटीमा गाईका लस्कर !’ (भिडियाे सहित) २७ श्रावण २०७५, आईतवार १३:११

पोखरा, साउन २७ । सेवा पाएनन् भने नागरिकले जनप्रतिनिधीसँग सोझै गुनासो गर्छन् । तर जनप्रतिनिधीले सोचेजस्तो काम गर्न नपाए कसलाई गुनासो गर्ने ? निकै आश र उत्साहका साथ अघिल्लो बर्ष भएको स्थानीय तहको चुनावपछि निर्वाचित जनप्रतिनिधीहरु अझै पनि..

पुरा पढ्नुहोस् »

अबैध संरचना जोगाउन फिर्केको मापदण्ड फेरिँदै २५ श्रावण २०७५, शुक्रबार ०३:५५

प्रकाश ढकाल पोखरा, साउन २५ । गएको फागुन महिनामा पोखरा महानगरपालिकाले फिर्के खोलाको सीमाना छुट्यायो । हाल फिर्केको मापदण्ड १० मिटर छ । तर महानगरले परीक्षण भन्दै ५ मिटरभित्रका संरचनालाई रेजा लगाएर छोडेको छ । भूकम्पअघि पोखरा उपत्यका नगरविकास..

पुरा पढ्नुहोस् »

पोखरेलीलाई लेदो पानी बेचेर संस्थानलाई २० करोड नाफा ! (भिडियो सहित) २४ श्रावण २०७५, बिहीबार ०३:०५

प्रकाश ढकाल पोखरा, साउन २४ । पोखरामा बर्खा लागेपछि मुख्य समस्या खानेपानी हो । खुला आकाशमुनीबाट बाँध बाँधेर खोलाको पानी सीधै पाईप भित्र पठाउँदा यहाँको पानी पिउन योग्य छैनन् । तर सम्बन्धित निकायलाई यसको चासो छैन । खानेपानीका बिषयमा जति धेरै बहस..

पुरा पढ्नुहोस् »

डेढबर्षपछि फेरियो पोखरा लेखनाथ महानगरको नाम, लेखनाथ हटाउने सरकारको निर्णय २३ श्रावण २०७५, बुधबार १७:३०

पोखरा, साउन २३ । पोखरा लेखनाथ महानगरपालिकाको नामबाट लेखनाथ हटाईएको छ । बुधबारको मन्त्रीपरिषद् बैठकले महानगरको नाम पोखरा कायम गर्ने निर्णय गरेको हो । मन्त्रीपरिषद्बाट निर्णय भैसकेको र तत्कालै राजपत्रमा निस्किएपछि पोखरा लेखनाथबाट पोखरा..

पुरा पढ्नुहोस् »

वाटरफ्रण्ट रिसोर्ट फेवाताल मिचेर बनाईएको निश्कर्ष, भत्काउन सुझाव २२ श्रावण २०७५, मंगलवार १५:२२

पोखरा, साउन २२ । पछिल्लो समय पोखराको फेवाताल किनारमा रहेको वाटरफ्रण्ट रिसोर्टबारे धेरै चर्चा परिचर्चा र बहशहरु भए । लगातारजसो समाचार पनि बनिरहेका छन् । सर्वोच्चमा मुद्धा नै परेपछि सरकारी छानवीन समिति गठन भयो । समितिले रिसोर्टले फेवाताल मिचेको..

पुरा पढ्नुहोस् »

पोखरामा आज दिनभरी बिजुली नबल्ने १९ श्रावण २०७५, शनिबार ०३:०३

पोखरा, साउन १९ । नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले विद्युत मर्मतका लागि शनिबार पोखराका केहि क्षेत्र विद्युत सेवा अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले सूचना जारी गदै शनिबार विहान १० बजे देखी बेलुका ५ बजे सम्म विद्युत सेवा अवरुद्ध..

पुरा पढ्नुहोस् »

पोखराको जीरोमा आगलागी ! १८ श्रावण २०७५, शुक्रबार ०६:२७

पोखरा, साउन १८ । पोखराको जीरो स्थित इलेक्ट्रोनिक्स गोदाममा आगलागी भएको छ । विद्युत शर्ट भएर आगो लागेको बताईएको छ । आगलागीका कारण गोदाममा रहेका सामानहरु जलेर नष्ट भएका छन् । दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको छ । थप विवरण आउन..

पुरा पढ्नुहोस् »

आहा कति राम्रो पोखराको सडक ! (हेर्नुस् जीरो-हल्लनचोक दृष्य) १८ श्रावण २०७५, शुक्रबार ०३:५२

पोखरा, साउन १८ । पोखरा प्राकृतीक रुपमा हराभरा छ । यो हराभरा पोखरालाई अझ राम्रो बनाउन यहाँका स्थानीय पनि लागि परेका छन् । पोखरालाई पर्यटकीय सहरका रुपमा पनि चिनिदै आएको छ । देश विदेशबाट आउने पर्यटकलाई चिटिक्क र सफा पोखरा देखाउन पोखरा बासी लागि..

पुरा पढ्नुहोस् »

अदालतको आदेशविपरित पोखरामा रुख काटियो १७ श्रावण २०७५, बिहीबार ०९:१९

पोखरा, साउन १७ । पोखरा महानगरले धमाधम रुख ढाल्न थालेपछि पोखराका अधिकारकर्मी र संरक्षणकर्मीहरुले अदालतमा मुद्धा दायर गरे । उच्च अदालतले यसरी रुख विरुवा नढाल्न अन्तरिम आदेश जारी गर्यो । केही समय रोकियो पनि । तर रुख ढाल्ने काम महानगरले फेरी..

पुरा पढ्नुहोस् »

सरकारले पोखराको फेवा किनारमा १ करोडको झण्डा पार्क बनाउने १७ श्रावण २०७५, बिहीबार ०८:२०

पोखरा, साउन १७ । गण्डकी प्रदेश सरकारले फेवा किनारमा राष्ट्रिय झण्डा राख्ने भएको छ । ड्यामसाईड क्षेत्रबाट फेवातामा माछापुच्छ्रे देखिने ठाउँमा झण्डा राख्न लागिएको हो । गण्डकी सरकार र पोखरा महानगरपालिका मिलेर ड्यामसाईड पार्कलाई झण्डा पार्कको..

पुरा पढ्नुहोस् »