नेपाल


क्यान्सर पिडित रानाभाटलाई युरोपबाट सहयोग प्राप्त २७ असार २०७५, बुधबार १३:२३

पोखरा, असार २७ । क्यान्सरबाट पिडित इश्वर रानाभाटको उपचारको लागि युरोपबाट सहयोग प्राप्त भएको छ । स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिका वडा नं. ३ भाटखोला, दम्लाक निवासी पुर्णबहादुर रानाभाटका कान्छा छोरा २७ वर्षिय क्यान्सरबाट पिडित इश्वर..

पुरा पढ्नुहोस् »

एकैदिन तीनवटा विधेयक पारित २४ असार २०७५, आईतवार १०:१२

पोखरा, असार २४ । गण्डकी प्रदेशको तीनवटा विधेयक एकैदिन पारित भएको छ । प्रदेश आकस्मिक कोष सञ्चालन ऐन, खोपसेवा सञ्चालन ऐन र स्थानीय तह सभा सञ्चालन ऐन पारित गरिएको हो । प्रदेशमा आईपर्ने आकस्मिक समस्यालाई सम्बोधन गर्न सरकारले सञ्चित कोषमा १ करोड..

पुरा पढ्नुहोस् »

सकियो प्रदेश ४, अवदेखि गण्डकी प्रदेश २२ असार २०७५, शुक्रबार ११:५१

पोखरा, असार २२ । प्रदेशसभा गठन भएको आधा बर्ष लागिसक्दा समेत न्वारन हुन नसकेको प्रदेश ४ को नाम शुक्रबारदेखि गण्डकी रहने भएको छ । अव यसअघि भन्दै आएको प्रदेश ४ छोडेर गण्डकी प्रदेश भने पुग्छ । शुक्रबारको संसद बैठकले अत्याधिक बहुमतका साथ प्रदेशको..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को नामका बारेमा कुन सांसदले के भने ? (पढ्नुस पूरै) २२ असार २०७५, शुक्रबार ०३:०४

पोखरा, असार २२ । विहिबारदेखि प्रदेश ४ को नामाकरणका बिषयमा छलफल चलेको छ । छलफलमा सबै सांसदहरुले गण्डकी नाम सबैको साझा नाम भएको प्रतिक्रिया दिएका छन् । प्रदेशभित्रका सबै जातजाती, भाषा, धर्म, संस्कृति र भुगोलको प्रतिनिधीत्व नै गण्डकी भएकोले..

पुरा पढ्नुहोस् »

नयाँ शक्ति भन्छ–जाति नाम नराखे संघर्ष हुन सक्छ २२ असार २०७५, शुक्रबार ०२:५४

पोखरा, असार २२ । नयाँशक्ति पार्टीले प्रदेशको नामाकरण बिषयमा फरक मत राखेको छ । संशोधन प्रश्ताव गर्दै नयाँ शक्तिले गण्डकी–तमुवान नाम हुनुपर्ने अडान लिएको हो । ‘प्रदेश ४ तमुहरुको आदिम थलो हो । यहाँ मगरहरुको बाहुल्यता छ, सांसद हरिशरण आचार्यले..

पुरा पढ्नुहोस् »

प्रदेश प्रमुखलाई सरकारले हटाउने (को होला प्रदेश ४ मा नयाँ प्रमुख ?) २१ असार २०७५, बिहीबार १५:५४

पोखरा, असार २१ । सरकारले अघिल्लो सरकारले गरेका सबै राजनीतिक नियुक्त खारेज गरेको छ । मन्त्रीपरिषद्को निर्णयले सबै राजनीतिक नियुक्ती खारेज गरिएको हो । यद्यपी यसबारे अन्तिम निर्णय हुन बाँकी छ । राजनीतिक नियुक्ति खारेज हुने वित्तिकै देउवा..

पुरा पढ्नुहोस् »

प्रदेशको नाम गण्डकी राखे नयाँ शक्तिले विरोध गर्ने २१ असार २०७५, बिहीबार ०२:३८

पोखरा, असार २१ । प्रदेश ४ को नाम गण्डकी राख्ने बिषयमा नयाँ शक्ति पार्टी नेपाल विपक्षमा उभिएको छ । निर्विवादित राजधानी पाएको प्रदेश ४ ले नाममा भने धेरै अवरोध र अप्ठ्यारा ब्यहोर्नुपरेको थियो । अव भने लगभग गण्डकी नाम राख्ने पक्षमा सहमति पुगेको छ..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को नाम ‘गण्डकी’ राख्ने नेकपाको निर्णय २० असार २०७५, बुधबार १२:०३

पोखरा, असार २० । प्रदेश नम्बर ४ को नाम गण्डकी राख्ने लगभग पक्का भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबार बसेको बैठकले गण्डकी नाम राख्न सहमति जुटाएको हो । निकै लामो छलफल र बहसपछि नेकपाका सांसदहरु बीच गण्डकी नाम राख्ने बिषयमा सहमति जुटेको..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा सांसदको भत्ता बढ्यो (कसलाई कति बढ्यो ?) २० असार २०७५, बुधबार ११:४१

पोखरा, असार २० । प्रदेश ४ का सांसदको भत्ता बढेको छ । बुधबारको मन्त्रीपरिषद् बैठकले सबै सांसदको भत्ता बढाउने निर्णय गरेको हो । यसअघि बैठक भत्ता स्वरुप ७ सय ५० रुपैयाँमा यातायात खर्च समेत ७ सय ५० रुपैयाँ थप गरिएको हो ।   यसअघि चैत ३० गते बसेको..

पुरा पढ्नुहोस् »

गुरुङ सांसदलाई संघर्ष समितिको चेतावनी-“निहित स्वार्थको पछि नलाग” २० असार २०७५, बुधबार ०३:२२

पोखरा, असार २० । तमुवानको पहिचानलाई नामेट गर्न खोजेको भन्दै गुरुङ सांसद तथा नेता र अन्य ब्यक्तिलाई सच्चिन तमुवान–मगरात संघर्ष समितिले चेतावनी दिएको छ । निहित स्वार्थ पूर्तिका लागि तमुवानको पहिचान मेटाउन खोज्नेहरुलाई तमुहरु नसच्चिए तमुवानको..

पुरा पढ्नुहोस् »