बर्खास्तीमा परेका मन्त्री सोडारीको सांसद पद पनि धरापमा, अव के होला ? २८ कार्तिक २०७५, बुधबार १५:४८
धनगढी, कार्तिक २८ । सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री दीर्घ सोडारीलाई बर्खास्त गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले साधारण सदस्यबाट समेत हटाएपछि उनको सांसद पद धरापमा परेको छ । राजनीतिक दल सम्बन्धी ऐन २०७३ अनुसार सम्बन्धित..
पुरा पढ्नुहोस् »