उच्च अदालतलाई प्रदेश कार्यालय बनाउने सरकारी तयारी २६ पुष २०७४, बुधबार ०२:५२
काठमाण्डौं, पुस २६ । अस्थायी मुकाम र प्रदेश कार्यालयमा विवाद उत्पन्न भएपछि सरकारले नयाँ विकल्पबाट सदरमुकाम तोक्ने तयारी गरेको छ । उच्च अदालत भएका ठाउँमा प्रदेशको अस्थायी कार्यालय खोल्ने सरकारको तयारी छ । सातवटै प्रदेश प्रमुखको कार्यालय..
पुरा पढ्नुहोस् »