गण्डकी सरकारले राजपत्र बेच्ने ७ भाद्र २०७५, बिहीबार ०३:१०
पोखरा, भदौ ७ । प्रदेश सरकारले राजपत्रको दर निर्धारण गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले सर्वसाधारणलाई राजपत्र बेच्ने निर्णय गर्दै विक्रि दर समेत निर्धारण गरेको हो । सरकारले १ देखि १० पृष्ठसम्मको राजपत्रलाई १० रुपैयाँ लिने निर्णय..
पुरा पढ्नुहोस् »