गण्डकी


प्रदेशलाई टेरेन केन्द्रले–ल्होसारमा प्रदेशका कार्यालय बन्द, केन्द्रका कार्यालय खुलै १५ पुष २०७५, आईतवार ०५:११

पोखरा, पुस १५ । गण्डकी सरकारले गुरुङ बाहुल्य प्रदेश गण्डकीमा ल्होसारको विदा दियो । मन्त्रीपरिषद् बैठकबाटै निर्णय गराएर प्रदेशभित्र सार्वजनिक विदा दिईएको हो । प्रदेश सरकार मातहतका सबै कार्यालयहरु आइतबार बन्द छन् । तर संघ सरकारको मातहतमा रहेका..

पुरा पढ्नुहोस् »

के होला अव दिपक मनाङेको सपथ ?, संसदमा अन्यौल १५ पुष २०७५, आईतवार ०२:४१

पोखरा, पुस १५ । गुण्डा नाइके राजीव गुरुङ उर्फ दीपक मनाङेले संसद सदस्यको सपथका लागि प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गराएका छन् । अघिल्लो साता सर्वोच्च अदालतको आदेशमा थुनामुक्त भएका उनले विहिबार प्रदेशसभामा निवेदन बुझाएका हुन् । उनले निवेदन..

पुरा पढ्नुहोस् »

गण्डकीका लोभी सांसद, जसले राजधानीमै घर हुँदा पनि सरकारसँग घरभाडा लिन्छन् १४ पुष २०७५, शनिबार १४:०७

पोखरा, पुस १४ । स्याङजाका प्रदेशसभा सदस्य मीनप्रसाद गुरुङको पोखरा नागढुंगामा घर छ । गण्डकी प्रदेशको राजधानीमा घर भएर पनि घरभाडा बापत मासिक १५ हजार रुपैयाँ बुझ्ने उनी एक्ला सांसद हुन् । प्रदेशसभा नचल्दा प्राय जिल्ला तिरै हुने गुरुङ पोखरा आउँदा..

पुरा पढ्नुहोस् »

शुक्लागण्डकीमा गण्डकी विश्वविद्यालय बनाईने १४ पुष २०७५, शनिबार ०२:३६

प्रकाश ढकाल पोखरा, पुस १४ । गण्डकी सरकारले तनहूँको शुक्लागण्डकीमा प्रदेश स्तरीय विश्वविद्यालय स्थापना गर्ने भएको छ । विश्वविद्यालय स्थापना गर्न गठन भएको प्रारम्भीक अध्ययन समितिले शुक्लागण्डकी उपयुक्त भएको प्रतिवेदन अघिल्लो महिना सरकारलाई..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशमा आइतबार सार्वजनिक विदा १३ पुष २०७५, शुक्रबार ११:३९

पोखरा, पुस १३ । गण्डकी प्रदेश सरकारले आइतबार सार्वजनिक विदा दिएको छ । तमुहरुको मुख्य पर्व ल्होसारको अवसरमा पुस १५ गते आइतबार सार्वजनिक विदा दिईएको हो । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले विदा दिने निर्णय गरेको हो । गण्डकी प्रदेशको आन्तरिक..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशका कर्मचारी–संसद जान्छन्, झगडा गरेर फर्किन्छन् १२ पुष २०७५, बिहीबार १२:१४

पोखरा, पुस १२ । संसद सचिवालयका कर्मचारी यतिबेला फुर्स्दिला छन् । सदन तीन महिनादेखि बन्द छ । सामान्य प्रशासनिक कामबाहेक कर्मचारी घाम तापेरै बस्छन् । केही समयअघि प्रदेशसभा प्राङ्गणमा फुटबल खेलेर सचिवालयका २ कर्मचारीले खुट्टा नै भाँचेका पनि थिए..

पुरा पढ्नुहोस् »

सपथग्रहणको लागि मनाङेले दिए निवेदन १२ पुष २०७५, बिहीबार १२:०७

पोखरा, पुस १२ । सर्वोच्चको आदेशमा अघिल्लो सातामात्रै थुनामुक्त भएका गुण्डानाईके राजीव गुरुङ उर्फ दीपक मनाङेले गण्डकी प्रदेशसभामा सपथग्रहणको लागि निवेदन दिएका छन् । मनाङेको प्रतिनिधिले विहिबार प्रदेशसभा प्राङ्गणमै आएर लिखित निवेदन दिएका..

पुरा पढ्नुहोस् »

गण्डकीको हिउँदे अधिवेशन पुस २३ देखि ७ पुष २०७५, शनिबार १३:५६

पोखरा, पुस ७ । बर्षे अधिवेशन सकिएको साढे ३ महिनापछि सरकारले हिउँदे अधिवेशनको तयारी थालेको छ । शनिबार बसेको मन्त्रीपरिषद् बैठकले पुस २३ गतेका लागि अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसँग आग्रह गरेको छ । पुस २३ गते दिउँसो १ बजे अधिवेशनका लागि आग्रह..

पुरा पढ्नुहोस् »

गुण्डा नाइके दीपक मनाङे थुनामुक्त ६ पुष २०७५, शुक्रबार ०९:२०

काठमाण्डौं, पुस ६ । गुण्डा नाइके तथा प्रदेश सभा सदस्य दीपक मनाङ्गे थुनामुक्त भएका छन् । ज्यान मार्ने उद्योगमा कसुरदार ठहर भएका मनाङ्गे गत वर्षको माघदेखि डिल्लीबजार कारागारमा बन्दी जीवन बिताइरहेका थिए । गत मंसिर २८ गते सर्वोच्चका..

पुरा पढ्नुहोस् »

इन्जिनियर एसोसिएसन गण्डकीमा नेकपाको प्यानल विजयी (कस्को कति मत) १ पुष २०७५, आईतवार ०२:२५

पोखरा, पुस १ । नेपाल इन्जिनियरिङ एसोसिएसन गण्डकीमा प्रोग्रेसिभ इन्जिनियर एसोसिएसन नेपाल (पिन)को प्यानलले चुनाव जितेको छ । शुक्रबार पोखरामा भएको अधिवेशनबाट नेकपा समर्पित इन्जिनियरिहरुको एसोसिएसनले प्यानल नै जितेको हो । अध्यक्षमा आर्किटेक..

पुरा पढ्नुहोस् »