पास भयो सुविधा विधेयकः गण्डकीका जनप्रतिनिधिलाई सुविधै सुविधा ६ भाद्र २०७६, शुक्रबार ०१:२४
पोखरा, भदौ ६ । गण्डकी सरकारले ल्याएको सुविधा विधेयक विहिबार बहुमतले पास भएको छ । जनमोर्चा र समाजवादी पार्टीको विरोध गरेपनि सत्तापक्षको बहुमतले विधेयक पारित भएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले चाहीँ मौन समर्थन गरेको थियो ।..
पुरा पढ्नुहोस् »

