मगर संघ, कास्कीले ब्याडमिन्टन प्रतियोगिता गर्दै २५ पुष २०७६, शुक्रबार ११:४४
पोखरा, पुस २५ । नेपाल मगर संघ, कास्कीले माघे संक्रान्ति पर्वको पूर्व सन्ध्यामा अन्तर एकाइ ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ । यही पुस २६ गतेदेखि सुरु हुने प्रतियोगिता २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिता संयोजक एवं नेपाल मगर संघ,..
पुरा पढ्नुहोस् »

