नेपालले जित्यो १२ स्वर्ण, तालिकामा शीर्ष स्थानमा १६ मंसिर २०७६, सोमबार १२:०४
काठमाडौं, मंसिर १६ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पदकतालिकामा नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले हालसम्म १२ ओटा स्वर्णपदक जितेको छ । नेपालले करातेमा ६, तेक्वान्दोमा ५ तथा ट्रायथलनमा १ स्वर्णपदक जितेको छ । नेपालले दुईओटा रजतपदक पनि..
पुरा पढ्नुहोस् »