महिला क्रिकेटमा बंगलादेश र श्रीलंका विजयी १८ मंसिर २०७६, बुधबार ११:२४
पोखरा, मंसिर १८ । १३ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत बुधबार भएको महिला क्रिकेट प्रतियोगितामा बंगलादेश र श्रीलंका विजयी भएका छन् । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा विहान भएको खेलमा बंगलादेशले नेपाललाई १० विकेटले हराएको हो भने..
पुरा पढ्नुहोस् »

