‘पोखरा अन्तराष्ट्रिय बजार भैसक्यो, हाम्रो तयारी पुगेन’ १७ पुष २०७७, शुक्रबार ०४:०९
पोखरा, पुस १७ । पोखरा उद्योग वाणिज्य संघ यस क्षेत्रकै सबैभन्दा अग्रणी र जेठो सामाजिक संस्था । अहिले ३३ औं महाधिवेसनको रन्को छ । पुस २४ र २५ गतेका महाधिवेसनको मिति तोकिएपछि उम्मेदवारहरु प्यानल नै घोषणा गरेर मतदाता फकाउने काममा जुटेका छन् । यसै..
पुरा पढ्नुहोस् »