
सगरमाथामा एचआइभी संक्रमितको नयाँ कीर्तिमानी ८ जेष्ठ २०७६, बुधबार १६:४२
पोखरा, जेठ ८ । एचआइभी संक्रमित गोपाल श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमानी बनाएका छन् । पोखराका ५६ वर्षिय श्रेष्ठ सगरमाथाको चुचुरोमा पुग्ने पहिलो एचआइभी संक्रमित व्यक्ति हुन् । उनी बुधबार बिहान सगरमाथाको चुचुरोमा पुगेका हुन् ।..
पुरा पढ्नुहोस् »