
ट्रक त्रिशूलीमा खस्यो १० जेष्ठ २०७६, शुक्रबार ११:४९
चितवन, जेठ १० । भारतबाट काठमाडौँतर्फ फलफूल बोकेर जाँदै गरेको भारतीय नम्बरको मिनि ट्रक आज बिहान त्रिशूली नदी किनारमा खस्दा दुई घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार वीरगञ्ज भएर काठमाडौँ जाँदै गरेको युपी ३२ एलएन ३८७० नंको भारतीय..
पुरा पढ्नुहोस् »