
बिहार जलमग्न भएपछि कोशी ब्यारेजको ढोका थुन्न भारतको दवाव २८ असार २०७६, शनिबार १०:५४
विराटनगर, असार २८ । लगातार परेको पानीले सप्तकोशीमा पानीको बहाव उच्च भएको छ । एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि खतरा मानिने आज अपराह्न २ः०० बजेको मापनअनुसार दुई लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव रहेको कोशी ब्यारेजमा रहेका प्रहरी सहायक..
पुरा पढ्नुहोस् »