आमाको दाहसंस्कार गर्दागर्दै छोराको मृत्यु ३० बैशाख २०७६, सोमबार १५:००
दाङ, बैशाख ३० । दाङमा आफ्नी कान्छी आमाको दाहसंस्कार गर्न घाटमा पुगेका एक व्यक्तिको नदीमा बगेर मृत्यु भएको छ । कमलपित्त रोगका कारण मृत्यु भएकी लमही नगरपालिका–९ अमिलिया निवासी ६२ वर्षीया जयसरा घर्तीको दाहसंस्कारका लागि पुगेका राजपुर..
पुरा पढ्नुहोस् »