समाज


सेल्फी खिच्न लाग्दा फेवातालमा डुवेर एकजना बेपत्ता २४ मंसिर २०७५, सोमबार ०७:४७

पोखरा, मंसिर २४ । सेल्फी खिच्ने क्रममा पोखराको फेवातालमा खसेर एक जना बेपत्ता भएका छन । पोखरा घुम्न आएका काठमाण्डौंका रोशन श्रेष्ठ डुंगा सयर गर्दै तालको बीचमा पुगेर सेल्फी खिच्न लाग्दा खसेर बेपत्ता भएका हुन् । दिदी रोशनीसँग उनी आइतबार पोखरा..

पुरा पढ्नुहोस् »

प्रहरी र डाँकाबीच गोली हानाहान, एक डाँकाको मृत्यु २४ मंसिर २०७५, सोमबार ०७:२२

सुनसरी, मंसिर २४ । सुनसरीको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक प्रहरी र भारतीय डाँका समूहबीच गोली हानाहान हुँदा एक भारतीय डाँकाको गए राति मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट चोरी डकैती नियन्त्रणका लागि खटिएको प्रहरीको टोली र..

पुरा पढ्नुहोस् »

ट्र्याक्टरले किचेर दुई वर्षीय बालकको मृत्यु २४ मंसिर २०७५, सोमबार ०७:१७

महोत्तरी, मंसिर २४ । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा ट्र्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्सी गाउँपालिका– ६ बस्ने इनतुला साफीका छोरा २ वर्षीय साहिल साफी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक..

पुरा पढ्नुहोस् »

पोखरामा सुन पसल चोरी, सिसी क्यामेरामा यसरी देखिए चोर (भिडियो सहित) २४ मंसिर २०७५, सोमबार ०२:४६

पोखरा, मंसिर २४ । पोखराको रामबजार घलेचोकमा सुनपसल चोरी भएको छ । घलेचोक स्थित कमल सुनचाँदी पसलमा चोरी भएको हो । साढे २ तोला सुन, ९ तोलाजति चाँदी र नगद ३ हजार चोरी भएको पसलेले जानकारी दिए । पसलभित्र दुईवटा सिसी क्यामेरा भएपनि चोरले एउटा क्यामेरा..

पुरा पढ्नुहोस् »

कोठीबाट उद्धार गरिएका १२ नेपाली चेली फेरि बेपत्ता २४ मंसिर २०७५, सोमबार ०१:५९

काठमाण्डौं, मंसिर २४ । भारतको राजधानी नयाँदिल्लीस्थित एउटा कोठीबाट उद्धार गरिएका आठ नेपाली चेली नौँ दिनदेखि बेपत्ता छन् । उनीहरुसँगै उद्धार गरिएका अन्य चारलाई यसअघि आश्रलयबाटै बेपत्ता पारिएको थियो । दिल्लीस्थित जीबीरोडमा रहेको..

पुरा पढ्नुहोस् »

बञ्जारालाई युआरएल पत्रकारिता पुरस्कार २३ मंसिर २०७५, आईतवार १६:४९

पोखरा, मंसिर २३ । युआरएल पत्रकारिता पुरस्कारबाट पत्रकार यदुनाथ वञ्जारा सम्मानित भएका छन् । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले उनलाई नगद १५ हजार र ताम्रपत्रसहित सम्मान गरे । पोखरा ८ न्युरोडमा रहेको युनाइटेड रेफरेन्स..

पुरा पढ्नुहोस् »

ट्यांकरसँग मोटरसाईकल ठोकिँदा पोखराका दुई युवाको मृत्यु २३ मंसिर २०७५, आईतवार १५:५६

पोखरा, मंसिर २३ । परासीको सुनवलमा ट्यांकरसँग मोटरसाईकल ठोकिँदा पोखराका दुई युवाको मृत्यु भएको छ । आइतबार विहान भएको दुर्घटनामा पोखरा महानगरपालिका १६ लामाचौर बस्ने २९ वर्षका प्रवीन गुरुङ र २६ बर्षका विनोद बानियाँको मृत्यु भएको जिल्ला प्रहरी..

पुरा पढ्नुहोस् »

पोखरामा एकजना मृत २३ मंसिर २०७५, आईतवार १०:२३

पोखरा १४ मझेरीपाटनमा एक पुरुषको मृत्यु भएको छ । स्थानीय तारा श्रेष्ठको घरको सटरमा बसेर रामबजारका रुद्र पुनको बङ्गुर फारममा काम गर्ने गोर्खालीको नामले चिनिने अन्दाजी ७० बर्षिय पुरुषको मृत्यु भएको हो । अचानक मुटु दुखेको भनि ढलेपछि उनलाई..

पुरा पढ्नुहोस् »

नेपालीसँग पैसा असुलेपछि एक्याप कार्यालयमा तालाबन्दी, संघर्ष समिति गठन २३ मंसिर २०७५, आईतवार १०:०३

प्रकाश ढकाल पोखरा, मंसिर २३ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको क्षेत्राधिकार भित्र छिरेवापत नेपाली नागरिकले पनि प्रबेश शुल्क तिर्नुपर्छ । सरकारले नै निर्णय गरेर नेपालीसँग शुल्क असुल्न निर्देशन गरेपछि अहिले एक्यापका प्रवेश कार्यालयबाट..

पुरा पढ्नुहोस् »

निर्मला प्रकरण–‘मुख्य अभियुक्त’ बनाइएकाहरू घटनाको दिन प्रहरी हिरासतमै रहेको खुलासा २३ मंसिर २०७५, आईतवार ०६:०८

कञ्चनपुर, मंसिर २३ । प्रहरीले मुख्य शंकास्पद ठानेका प्रदिप रावल, बिशाल चौधरी र दिनेश चौधरी निर्मला पन्तको बलात्कार पछि हत्याका दिन फरक समयमा प्रहरी नियन्त्रणमै रहेको खुलेको छ । घटनास्थल क्षेत्रमा रहेको कुखुराको मासु पसलमा साउन ९ गते चोरी भएको..

पुरा पढ्नुहोस् »