
सोमबार मेघगर्जन सहित बर्षा हुने २ बैशाख २०७६, सोमबार ०२:१८
पोखरा, बैशाख २ । आज (सोमबार) देशको पूर्वी तथा मध्य भू–भाग लगायत पश्चिमका पहाडी भु–भागमा आंशिकदेखि सामान्य बदली र बाँकि भूभागमा मौसम सफा नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार देशको पूर्वी तथा मध्य भू–भागका थोरै स्थानमा र..
पुरा पढ्नुहोस् »