
पोखराको होटलमा एक महिला मृत फेला १७ बैशाख २०७६, मंगलवार १३:३३
पोखरा, बैशाख १७ । पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल अगाडी रहेको होटलमा एक महिला मृत फेला परेकी छन् । स्याङजाको वालिङ नगरपालिका ५ बस्ने ६२ बर्षिय मिना खड्का मृत फेला परेकी हुन् । पोखरा महानगरपालिका १० रामघाट स्थित पश्चिम क्षेत्रीय अस्पताल..
पुरा पढ्नुहोस् »