
गुरुङले गरिन् आफ्नै प्रेमीको हत्या ! २० बैशाख २०७६, शुक्रबार ०२:२३
एजेन्सी, बैशाख २० । कुवेतमा चार वर्षदेखि अवैध बस्दै आएकी माया गुरुङले ‘लिभिङ टुगेदर’ का रुपमा बस्ने तनहुँका खेम बिकलाई छुरी प्रहार गरी बुधबार हत्या गरेकी छिन् । प्रहरीले गुरुङलाई पक्राउ गरेको छ । विकको शव पोष्टमार्टमको लागि फरेन्सिक विभागमा..
पुरा पढ्नुहोस् »