शिक्षा


११ कक्षाको नतिजा सार्वजनिक २९ पुष २०७४, शनिबार १४:०८

काठमाडौं, पुस २९ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११को नियमिततर्फको नतिजा सार्वजनिक गरेको छ । शनिबार बेलुकी एक सूचना जारी गर्दै बोर्डले परीक्षाको नतजिा सार्वजनिक भएको जनाएको छ । नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक भएको हो । बोर्डले असार १..

पुरा पढ्नुहोस् »

स्कुल बनाउन सहारा युकेले दियो अन्तिम किस्ता २५ पुष २०७४, मंगलवार ०२:४८

पोखरा, पुस २५ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं ३, हैबुङस्थित हैबुङ महादेवस्थान माविलाई सहारा युकेले पाँच लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । भुकम्पबाट क्षतिग्रस्त भएको सो विद्यालय सहारा युकेले निर्माण गरिरहेको छ ।..

पुरा पढ्नुहोस् »

आज देशभरका निजी स्कुल बन्द हुने २५ पुष २०७४, मंगलवार ०२:३३

काठमाण्डौं, पुस २५ । देशभरका निजी तथा आवासीय स्कुलहरु बुधबार (आज) बन्द हुनेछन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालले आज देशभरका निजी विद्यालय बन्द गर्ने भएको छ । प्याब्सनका पूर्वअध्यक्ष डा बाबुराम पोखरेलेको निधनमा देशभरिका..

पुरा पढ्नुहोस् »

मन्टेश्वरीको ब्यवस्थापनमा महानगरको चासो २३ पुष २०७४, आईतवार १७:२०

पोखरा, पुस २३ । पोखरा लेखनाथ महानगरपालिका र मन्टेश्वरी एशोसियन कास्कीको आयोजनामा मन्टेश्वरी शिक्षा तथा शिक्षण संस्था बारे अन्तरक्रिया गरिएको छ । महानगरपालिकाको सभाहलमा भएको कार्यक्रममा पोखराभित्र भएका मन्टेश्वरीको अवस्था र आगामी..

पुरा पढ्नुहोस् »

भुपु विद्यार्थीले गरे विद्यालयलाई सहयोग २३ पुष २०७४, आईतवार ११:४३

पोखरा, पुस २३ । कास्कीको मादी गाउँपालिका ८ पाखुरीकोट नागीधार स्थित प्रभात आधारभुत विद्यालयलाई भुपु विद्यार्थी कुलप्रसाद गुरुङले शैक्षिक सामग्री सहयोग गरेका छन् । विद्यालयमा आवश्यक कम्प्युटर, प्रिन्टर, टेबुल लगायत सामग्री विद्यालयलाई..

पुरा पढ्नुहोस् »

कास्कीमा नमुना मतदान ३ मंसिर २०७४, आईतवार ०३:१२

पोखरा, मंसिर ३ । आँउदो चुनावलाई सघाउन पोखरामा शनिवार नमुना मतदान कार्यक्रम गरिएको छ । प्रतिनिधीसभा र प्रदेशसभाको चुनावलाई लक्षित गरी पोखरा ६ बैदाम स्थित सामुदायिक सेवा केन्द्रको भवनमा भएको मतदाता शिक्षा अन्तर्गत नमुना मतदान गरिएको हो ।..

पुरा पढ्नुहोस् »

दानविरको दयाले धम्पुसमा ठडियो स्कुल ३ मंसिर २०७४, आईतवार ०२:२७

पोखरा, मंसिर ३ । भूकम्पले जीर्ण थियो भवन । वर्षामा टिनबाट कक्षाकोठामै पानी चुहिन्थ्यो । तर अब विद्यालय भवनको मुहार फेरिएको छ । विद्यार्थी भूकम्प प्रतिरोधात्मक भवनभित्र बसेर पढेका छन् । शिक्षकलाई पनि आकास हेरेर पठन पाठन गराउनुपर्ने बाध्यता..

पुरा पढ्नुहोस् »

फ्याफुल्ला सहकारीद्धारा विद्यार्थीलाई आर्थिक सहयोग २३ कार्तिक २०७४, बिहीबार ०२:४७

पोखरा, कार्तिक २३ । फ्याफुल्ला महिला बचत तथा ऋण सहकारी संस्था पोखराले आफ्नो छैटौ बार्षिकोत्सवको अवसरमा जेहेन्दार विद्यार्थीलाई आर्थिक सहयोग गरेको छ । भद्रकाली उच्च मा.विमा अध्ययन गर्ने दुई छात्रालाई संस्थाले सहयोग गरेको हो । कक्षा ७ मा अध्ययन..

पुरा पढ्नुहोस् »

पोखरामा शिक्षा मन्त्रीलाई कालो झण्डा देखाउने पक्राउ ७ आश्विन २०७४, शनिबार १५:१३

पोखरा, असोज ७ । सरकारले संशोधन गरेको नवौं शिक्षा ऐन विधेयकको बिरोधमा बिद्यार्थीहरुले पोखरामा शिक्षा मन्त्रीलाई कालो झण्डा देखाउका छन् । कालो झण्डा देखाउने ९ जनालाई प्रहरीले शनिबार नियन्त्रण लिई साँझ छोडेको थियो । पोखरा लेखनाथ महानगरपालिका..

पुरा पढ्नुहोस् »

नेपालका नेताको पढाई कति ? १ आश्विन २०७४, आईतवार ०१:१९

काठमाण्डौं, असोज १ । एक टेलिभिजन कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई नेताहरूको योग्यताबारे प्रश्न गरियो । देउवाले जंगिएर त्यसको जवाफ दिए । त्यो सन्दर्भ त्यतिवेला सामाजिक सञ्जालमा भाइरल नै भयो । यसरी नेता तथा मन्त्रीहरूको शैक्षिक..

पुरा पढ्नुहोस् »