प्रमुख समाचार


जित्नेलाई माला लगाउने असल संस्कारलाई प्रोत्साहन गरौं : प्रमुख निर्वाचन आयुक्त १६ मंसिर २०७६, सोमबार १३:३६

  काठमाडौं, मंसिर १६ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा पराजित उम्मेदवारले विजयी हुनेलाई माला लगाउने संस्कारले निर्वाचन स्वच्छ, स्वतन्त्र र विश्वासनीय भएको सन्देश प्रवाह गरेको बताएका छन् । उपनिर्वाचनको सबै मतपरिणाम..

पुरा पढ्नुहोस् »

सरकारप्रति असन्तुष्टि बढेको पुष्टि भयो : कांग्रेस १६ मंसिर २०७६, सोमबार १३:२१

काठमाडौं, मंसिर १६ । प्रमुख विपक्षी नेपाली कांग्रेसले उपचुनावले सरकारप्रति जनताको असन्तुष्टि बढेको पुष्टि गरेको बताएको छ । साथै चुनावी परिणामले नेकपालाई ‘आजै सच्चिने कि भोलि सक्किने’ भन्ने सन्देश दिएको उसको दाबी छ । ५२ पदका लागि भएको..

पुरा पढ्नुहोस् »

उपनिर्वाचनको नतिजा समावेशी चरित्रको १६ मंसिर २०७६, सोमबार ११:२८

  काठमाडौं, मंसिर १६ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको ५२ पदका लागि शनिबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ३० स्थानमा विजय हासिल गरेको..

पुरा पढ्नुहोस् »

ट्रायथलनमा नेपालकी सोनुले जितिन् स्वर्ण १६ मंसिर २०७६, सोमबार ०६:१६

पोखरा, मंसिर १६ । १३ औं साग अन्तर्गत पोखरामा भएको महिला तर्फको ट्रायथलनमा नेपालले स्वर्ण जितेको छ । ३ देशको सहभागिता रहेको प्रतियोगितामा नेपालकी सोनु गुरुङले स्वर्ण जितेकी हुन् । प्र्रतियोगितामा नेपाल सहित भारत र श्रीलंका सहभागिता थियो ।..

पुरा पढ्नुहोस् »

धरानमा काँग्रेसका तिलकले जिते १६ मंसिर २०७६, सोमबार ०६:०७

धरान, मंसिर १६ । सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका तिलक राई विजयी भएका छन् । २०४६ सालपछाडि भएका सबै चुनावमा बामपन्थीले जित्दै आएको धरानमा यसपटक कांग्रेस विजयी भएका हुन् । २०७४ सालको चुनावमा धरानको मेयर पदमा पराजित..

पुरा पढ्नुहोस् »

बागलुङमा नेकपाको समर्थनमा राष्ट्रिय जनमोर्चाका शाही विजयी १६ मंसिर २०७६, सोमबार ०६:०१

बागलुङ, मंसिर १६ । बागलुङ प्रदेशसभा २ (ख) मा राष्ट्रिय जनमोर्चाका उम्मेदवार विजयी भएका छन् । नेकपाको समर्थनमा उम्मेदवार बनेका जनमोर्चाका खिमबिक्रम शाहीले ११ हजार २३५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका..

पुरा पढ्नुहोस् »

काँग्रेस र नेकपा बाहेक कसैले जोगाएनन् जमानत, बदरमत भन्दा अधिकांश उम्मेदवारका मत कम १६ मंसिर २०७६, सोमबार ०३:४७

पोखरा, मंसिर १६ । ६ सय मत बदर भएको यो क्षेत्रमा उम्मेदवारले सम्मानजनक उपस्थिति पनि देखाउन सकेनन् । प्रतिश्पर्धामा रहेका १६ उम्मेदवारको मत बदरभन्दा पनि नकै न्यून भयो । नेशनल मंगोल अर्गनाइजेसनका रियाज गुरुङले १ सय ३८ मत पाएका थिए । बदरमत भेट्नका..

पुरा पढ्नुहोस् »

विद्यालाई खेमराजको बधाई १६ मंसिर २०७६, सोमबार ०३:४१

पोखरा, मंसिर १६ । उपनिर्वाचनमा पराजीत भएका निकटम प्रतिश्पर्धी काँग्रेस उम्मेदवार खेमराज पौडेलले विजयी उम्मेदवार विद्या भट्टराईलाई बधाई दिएका छन् । मतगणना सकिएलगत्तै बाहिरिएका पौडेलले माला र खादा लगाएर भट्टराईलाई बधाई दिएका हुन् । उनले..

पुरा पढ्नुहोस् »

कास्कीको चुनावः बैकल्पिक पार्टीको बेहाल १६ मंसिर २०७६, सोमबार ०३:३४

पोखरा, मंसिर १६ । पछिल्ला बर्षहरुमा पूराना राजनीतिक शक्तिले देश परिवर्तन गर्न नसकेको गुनासो सहित साझा र विवेकशील पार्टी खुल्यो । उनीहरुले आफुलाई बैकल्पिक शक्तिको रुपमा दावी गरिरहेका छन् । तथापी कास्की २ का मतदाताले उनीहरुलाई पत्याएनन् ।..

पुरा पढ्नुहोस् »

बीसबर्षपछि विद्याको बहाली ! १६ मंसिर २०७६, सोमबार ०३:१२

प्रकाश ढकाल पोखरा, मंसिर १६ । उचाईमा पुगेको राजनीतिक जीवन विस्तारै निस्कृय बन्यो, जतिबेला रवीन्द्र अधिकारीसँग उनको विहे भयो । २०५५ सालमा विहे गर्दा उनी अनेरास्ववियुको केन्द्रीय सचिव थिईन् । घरपरिवारको ब्यवस्थापनमा लागेपछि उनको राजनीति ओझेमा..

पुरा पढ्नुहोस् »