प्रदेश नम्बर ४ को बजेट उत्पादनमुखी हुने ः अर्थमन्त्री गुरुङ २२ जेष्ठ २०७५, मंगलवार १२:५०
पोखरा, जेठ २२ । प्रदेश नम्बर ४ का आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷०७६ को बजेट बितरणमुखी नभएर उत्पादनमुखी हुने बताएका छन् । ‘हामी पूँजिगत खर्च बढी हुने गरी बजेट निर्माणमा लागेका छौँ’, आर्थिक वर्ष..
पुरा पढ्नुहोस् »