प्रमुख समाचार


पोखरा महानगरलाई एकीकृत सम्पत्ति कर नउठाउन अदालतको आदेश १६ आश्विन २०७५, मंगलवार ११:५९

पोखरा, असोज १६ । पोखरा महानगरपालिकाले लिँदै आएको एकीकृत सम्पत्ती कर नउठाउन उच्च अदालत पोखराले परमादेश जारी गरेको छ । उच्च अदालत पोखराले मंगलबार परामादेश जारी गरेको हो । मुख्य न्यायाधीस कुमार चुडाल र न्यायाधीस वीरबहादुर डाँगीको संयुक्त..

पुरा पढ्नुहोस् »

फर्किए मुख्यमन्त्री गुरुङ, भन्छन्–‘अर्काको नक्कल गरेर विकास नहुने रहेछ’ १६ आश्विन २०७५, मंगलवार ११:२७

पोखरा, असोज १६ । सातादिने चीन भ्रमणमा गएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पोखरा फर्किएका छन् । चीनको हाईनान प्रान्तका गभर्नरको औपचारिक निम्तो मान्न मुख्यमन्त्रीको टोली असोज ९ गते त्यसतर्फ गएको थियो । सोमबार नेपाल फर्किएका..

पुरा पढ्नुहोस् »

नेकपा विवाद–माधव नेपाल समूहकाे तयारी यस्ताे छ १६ आश्विन २०७५, मंगलवार ०३:५०

काठमाण्डौं, असोज १६ । नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल निकट केन्द्रीय सदस्यहरुले नेतृत्व नसच्चिए देशव्यापी जागरण अभियान चलाउने निश्कर्ष निकालेको छ । नयाँ पत्रिका दैनिक लेख्छ–‘पार्टी नेतृत्व समेत रहनुभएका प्रधानमन्त्रीले विधि र..

पुरा पढ्नुहोस् »

बालुवाटारमा बगैंचा सिंगार्न पाँच करोड खर्च, ४ करोडमा मुख्यसचिवको आवास १६ आश्विन २०७५, मंगलवार ०२:४०

काठमाण्डौं, असोज १६ । प्रधानमन्त्री निवास बालुवाटारलाई साढे ५ करोड खर्चिएर रंगीचंगी बनाइएको छ । निवास छिर्नेबित्तिकै चारैतिर रंगीबिरगी बगैंचा बनाइएको छ । बंगैचाको बीचमा पानीको रंगीन फोहरा, ढुंगेधारा, मन्दिर, पुल, तलाउको दृश्यसहितको..

पुरा पढ्नुहोस् »

गाईभैंसीलाई पनि २५ सय भत्ता १६ आश्विन २०७५, मंगलवार ०२:२७

पर्वत, असोज १६ । पर्वतको जलजला गाउँपालिकामा रहेको पशु सेवा शाखाले पशुहरूमा कृत्रिम गर्भाधारण सेवालाई कृषकहरु माझ पुर्याउन आकर्षण कार्यक्रम सार्वजनिक गरेको छ । कृषकहरुलाई कृत्रिम गर्भाधान प्रति आकर्षण गराउन सुत्केरी गाईभैंसीलाई भत्ता..

पुरा पढ्नुहोस् »

पोखराको पालिखेचोकमा युवकको हत्या १६ आश्विन २०७५, मंगलवार ०२:१३

पोखरा, असोज १६ । पोखरा महानगरपालिकाको पालिखेचोकमा एक युवकको हत्या भएको छ । नदिपुरमा बसेर कवाडीका सामान उठाउदै आएका राजकुमारको हत्या भएको हुन सक्ने प्रहरीले जानकारी दिएको छ । उनको सोही ठाउँमा रहेको एक टहरोमा रगत नै रगत र शरिरमा चोट नै चोट भएको..

पुरा पढ्नुहोस् »

गोरखाका भुजेल परिवारलाई कोरियामा बस्ने नेपालीको सहयोग १५ आश्विन २०७५, सोमबार १४:५४

पोखरा, असोज १५ । गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ३ याङ्दीका स्व. दलबहादुर भुजलेको परिवारलाई दक्षिण कोरियामा काम गर्न पुगेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । परिवार पूरै अपागं छन् । गुणराज न्यौपानेको संयोजकत्वमा संकलन गरिएको ७५ हजार..

पुरा पढ्नुहोस् »

गोरखाका विनितले बनाए गण्डकी प्रदेशको लोगो १५ आश्विन २०७५, सोमबार १३:२८

पोखरा, असोज १५ । गण्डकी प्रदेशको लोगो तयार भएको छ । प्रदेशको नाम टुंग्याएको साढे २ महिनापछि गण्डकीले समग्र पहिचान झल्किने प्रदेश चिह्न (लोगो) सोमबार सार्वजनिक गरेको हो । लोगो तथा पोशाक सिफारिस समितिको भदौ ३० गतेको बैठकले गरेको निर्णयानुसार..

पुरा पढ्नुहोस् »

सँधै पहिलो सन्त ! १५ आश्विन २०७५, सोमबार १२:२१

प्रकाश ढकाल पोखरा, असोज १५ । ५ कक्षा पास हुँदा जिल्लामै पहिलो । १ देखि १० कक्षासम्म सँधै बोर्ड फस्र्ट । जन्मिनु बाहेक परिवारमा पनि कहिल्यै दोश्रो भएनन् । पहिलो बन्ने उनको जीवनी पढाईमा मात्रै सीमित भएन । जागिरे जीन्दगी पनि सँधै पहिलो बनेरै..

पुरा पढ्नुहोस् »

गर्भपतनमा कास्की नेपालकै पहिलो १५ आश्विन २०७५, सोमबार ०२:४०

पोखरा, असोज १५ । नेपालमा २०६६ सालभन्दा अघिसम्म गर्भपतनले कानुनी मान्यता पाएको थिएन । पछि सरकारले समेत गर्भपतनलाई मान्यता दिएर सूचीकृत स्वास्थ्य संस्थामार्फत् यसले वैधानिकता पायो । विभिन्न ठाउँमा सुरक्षित गर्भपतनका मान्यता प्राप्त..

पुरा पढ्नुहोस् »