प्रमुख समाचार


फेसबुकबाट चिनजान भएपछि विहे, होटलमा हत्या गरेर भागेका युवक पक्राउ ११ कार्तिक २०७५, आईतवार ०९:०२

काठमाण्डौं, कार्तिक ११ । आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका एक अभियुक्त शनिवार पक्राउ परेका छन् । गत भदौ १२ गते राजधानीको बसुन्धरामा रहेको स्पिड गेष्टहाउसमा श्रीमतीको हत्या गरी फरार रहेका मौवाबोटे १ खोटाङका अनिल परियार पक्राउ परेका हुन्..

पुरा पढ्नुहोस् »

हिमाल खुल्यो, आउनुस पोखरा घुम्न (फोटो फिचर) ११ कार्तिक २०७५, आईतवार ०४:०६

पोखरा, कार्तिक ११ । नेपालको मध्ये विन्दु पोखरा । पोखरा भन्नेबित्तिकै मनको आँखामा एउटा तस्बिर आइपुग्छ—फेवातालमा माछापुच्छ्रे हिमालको छाया खेलिरहेको । ट्रेडमार्क नैै बनेको छ हिमाल पोखराको । तर हिमाल जहिले पायो तहिले कहाँ देखिन्छ र जुनसुकै..

पुरा पढ्नुहोस् »

बाँदर आतंक रोक्न ३० लाख बजेट, एउटा बाँदर समातेको दुई हजार ११ कार्तिक २०७५, आईतवार ०२:५७

पर्वत, कार्तिक ११ । महाशीला गाउँपालिकाले चालू आर्थिक वर्षमा ३० लाख बजेट विनियोजन गरी बाँदर नियन्त्रण अभियान सञ्चालन गरेको छ । अभियान सञ्चालन गरी झन्डै तीन सय नियन्त्रणमा लिएपछि पर्वतका बाँदरपीडित कृषक खुसी भएका छन् । आजको नयाँ पत्रिका दैनिकले..

पुरा पढ्नुहोस् »

नक्कली प्रमाणपत्रले जागिर खानेहरु शिक्षकहरु सबैभन्दा धेरै ११ कार्तिक २०७५, आईतवार ०२:४२

काठमाण्डौं, कार्तिक ११ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाएर जागिर खानेमध्ये सबैभन्दा धेरै शिक्षक भेटिएका छन् । आजको नागरिक दैनिकमा समाचार छापिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्ने उजुरीमाथि भएको अनुसन्धानमा नक्कली..

पुरा पढ्नुहोस् »

मलेसिया रोजगारी खुल्दै, कामदारको खर्च रोजगारदाताले बेहोर्ने ११ कार्तिक २०७५, आईतवार ०२:२९

काडमाण्डौं, कार्तिक ११ । बन्द रहेको मलेसिया रोजगारी सुचारु गर्न त्यहाँका मानव संशाधन मन्त्री एम कुलेसेगरन आइतबार (आज) काठमाडौं आउँदैछन् । नेपालीका लागि ६ महिनादेखि बन्द मलेसियाको रोजगारी पुनः सुचारु गर्न दुवै मुलुकबीच समझदारीपत्रमा..

पुरा पढ्नुहोस् »

अधिकारी बने पोखरा–सिड्नी समाज अष्ट्रेलियाको अध्यक्ष, को हुन् उनी ? १० कार्तिक २०७५, शनिबार १६:२०

पोखरा, कार्तिक १० । पोखराका युवा समाजसेवी राजु अधिकारी पोखरा सिडनी समाज अष्टेलियाको अध्यक्षमा चयन भएका छन् । संस्थाको सिडनीमा भएको साधरणसभा तथा अधिवेशनले अधिकारीको अध्यक्षमा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको समाजले जानकारी दिएको हो..

पुरा पढ्नुहोस् »

श्रीमानले तनाव दिएपछि आमाले खुवाईन छोराहरुलाई बिष-एकको मृत्यु, अर्का गम्भीर १० कार्तिक २०७५, शनिबार १५:५५

दैलेख, कार्तिक १० । दैलेखको महावु गाउँपालिका–१ बाँसीमा एक महिलाले आफ्नै नाबालक छोराहरुलाई विषादी खुवाएकी छिन् । आमाले आफ्नै छोरालाई विष खुवाउँदा नाबालक छोराको मृत्यु भएको छ ।आमाले आफ्नै छोरालाई विषसेवन गराउँदा सात वर्षीया बालक आयूष नेपालीको..

पुरा पढ्नुहोस् »

नेकपाको चियापानमा कुटपिट (भिडियो हेर्नुस्) १० कार्तिक २०७५, शनिबार १४:५५

काठमाण्डौं, कार्तिक १० । शनिबार भृकुटीमण्डप पार्क सधैं व्यस्त हुने गर्छ । बिदा मनाउन बच्चाबच्ची लिएर आएका बाबुआमा हुन् या प्रेमालाप गर्न आउने युवायुवती । तर आज शनिबार भृकुटीमण्डप राजनीतिमय बनेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आयोजना..

पुरा पढ्नुहोस् »

जीप दुर्घटनामा डिआइजी र पत्रकारसहित ३ को मृत्यु १० कार्तिक २०७५, शनिबार १४:४०

काभ्रे, कार्तिक १० । काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–६ ढकालथोकमा आज दिउँसो जीप दुर्घटना हुँदा पत्रकार जीवन पराजुलीसहित दुइजनाको घटनास्थलमै र डिआइजी सुशील भण्डारीको उपचारको क्रममा मृत्यु भएको छ । सोही दुर्घटनामा परी अन्य तीन जना..

पुरा पढ्नुहोस् »

दुईवटा दुर्घटनामा ५ घाईते १० कार्तिक २०७५, शनिबार १४:३२

पोखरा, कार्तिक १० । तनहूँमा भएको छुट्टाछुट्टै दुईवटा दुर्घटनामा ५ जना घाईते भएका छन् । आँबुखैरेनी गाउँपालिका बेनीटारमा लु ४५ प ९२१५ नम्बरको मोटरसाईकल र ग १० प ८२९२ नम्बरको स्कुटर ठक्कर खाँदा दुबै सवारीमा सवार ३ घाईते भएका हुन् । काठमाण्डौ..

पुरा पढ्नुहोस् »