प्रमुख समाचार


अमेरिका एउटा दलदल हो, आएपछि फर्किन गाह्रो छ–गोविन्द पौडेल १४ कार्तिक २०७५, बुधबार ०४:१२

अमेरिका, कार्तिक १४ । नेपालको विपक्षी ध्रुवकाे देश । धेरैको सपनाको देश । अमेरिका नामको देश जान ज्यानै जोखिममा पार्नेको पनि यहाँ कमी छैन् । लाखौँ खर्चेर अमेरिका जान मानिसहरु सहजै तयार हुन्छन् । चाहे डिभी परोस वा चाहे मेक्सिकोको पर्खाल नाघेर होस्..

पुरा पढ्नुहोस् »

मोवाईल हरायो ? अव यसो गर्नुस् १४ कार्तिक २०७५, बुधबार ०३:४५

एजेन्सी, कार्तिक १४ । तपाईंको मोबाइल फोन सेट हरायो ? फुट्यो या बिग्रियो ? अब धेरै चिन्ता गर्नुपर्दैन । किनभने हरायो भने किनिदिने र टुटफुट भएमा बनाइदिने कम्पनी नेपालमै खुलेको छ । अझै अर्का खुशीको कुरा त के छ भने हराएको या फुटेको मोबाइलबाट ‘डाटा’ या..

पुरा पढ्नुहोस् »

फेवा किनारमा ‘द कल्चर रिसोर्ट’, मौलिक संस्कृति र विशेष सुविधा १४ कार्तिक २०७५, बुधबार ०३:३०

पोखरा, कार्तिक १४ । पोखरा यसैपनि संस्कार र संस्कृतिले भरिपूर्ण छ । अचेल पूरानो संस्कार झल्किने क्षेत्रमा लगानी पनि निकै बढीरहेको छ । अरु भन्दा छुट्टै डिजाईन र विशेष सुविधा थपेर ग्राहकहरु भुलाउने प्रयास पर्यटन ब्यवसायीहरुले गरिरहेका छन्..

पुरा पढ्नुहोस् »

ब्यक्तिले हडपेको ७१ रोपनी जग्गा तालबराही मन्दिर गुठीकै भएको सर्वोच्चको फैसला १४ कार्तिक २०७५, बुधबार ०३:०१

पोखरा, कार्तिक १४ । पोखरा १८ सिम्पानी पाखाको जग्गा तालबराही गुठीकै भएको सर्वोच्न अदालतले फैसला गरेको छ । पुस्तौंदेखि उपभोग गर्दै दावी गर्ने पोखरा ६ बैदामका डिलबहादुर ढकाल, हरिबहादुर ढकाल, दलबहादुर ढकाल, धनुमाया ढकाल र जगतबहादुर लामिछानेले..

पुरा पढ्नुहोस् »

पोखरामा तीन महिनामा ६८ हजार पर्यटक १३ कार्तिक २०७५, मंगलवार १३:५६

पोखरा, कार्तिक १३ । गण्डकी प्रदेश सरकारले पोखरामा आउने पर्यटकको तथ्याङ राख्न सुरु गरेको तीन महिनामा पोखरामा ६८ हजार पर्यटक आएको तथ्याङले देखाएको छ । गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले साउन १ गतेदेखि प्रहरीको..

पुरा पढ्नुहोस् »

२ लाख घुसहित नापी सर्वेक्षक पक्राउ १३ कार्तिक २०७५, मंगलवार १२:३४

सिरहा, कार्तिक १३ । नापी कार्यालय लहानका सर्वेक्षक देवनारायण चौधरीलाई दुई लाख घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवासको टोलीले मगंलबार पक्राउ गरेको छ । चौधरीलाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा कार्यालयबाटै नियन्त्रणमा..

पुरा पढ्नुहोस् »

सर्लाहीमा काँग्रेस कार्यकर्तामाथि कसले चलायो गोली ? १३ कार्तिक २०७५, मंगलवार १२:२१

सर्लाही, कार्तिक १३ । सर्लाहीको रामनगर गाउँपालिका ४ मा मंगलबार बिहान गोली प्रहार गरी एक जनाको हत्या गरिएको छ । बिहान साढे ८ बजे आएको एक समूहले रामनगर गाउँपालिका ४ का नेपाली कांग्रेसका स्थानीय कार्यकर्ता रामविलास महतोमाथि गोली प्रहार गरी हत्या..

पुरा पढ्नुहोस् »

हामी चार बर्षदेखि प्रेममा थियौं–दीपिका १३ कार्तिक २०७५, मंगलवार ०६:२३

चलचित्र ‘छक्का पन्जा ३’ले हलमा बम्पर कारोबार गरिरहेको समयमा यो चलचित्रकी नायिका दीपिका प्रसाईंले निर्देशक दिवाकर भट्टराईसँग इन्गेजमेन्ट गरेकी छिन् । आखिर, दिवाकरसँग इन्गेजमेन्ट गरेकी दीपिकालाई उनको के कुरा मन र्पयो ? उनीहरुको प्रेम..

पुरा पढ्नुहोस् »

बूढीगण्डकी आयोजनामा चक्रपथ निर्माण शुरू, सय किलोमिटर सडक बन्ने १३ कार्तिक २०७५, मंगलवार ०५:५५

गोरखा, कार्तिक १३ । गोरखा र धादिङको सिमानामा बन्न लागेको राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्र वरिपरि चक्रपथ निर्माणको प्रक्रिया शुरू भएको छ । आयोजनाका मुअब्जा वितरण तथा पुर्नवास तथा पुनःस्थापना..

पुरा पढ्नुहोस् »

कांग्रेस नेता पौडेलविरुद्ध उजुरी १३ कार्तिक २०७५, मंगलवार ०५:३८

काठमाण्डौं, कार्तिक १३ । आफूले मागेको सूचना उपलब्ध नगराएको भन्दै पथरी शनिश्चरे नगरपालिका–२ मोरङका विमलकुमार सङ्ग्रौलाले नेपाली काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलविरुद्ध राष्ट्रिय सूचना आयोगमा पुनरावेदन दर्ता गराएका..

पुरा पढ्नुहोस् »