प्रमुख समाचार


कक्षा ११ को नतिजा प्रति असन्तुष्टी जनाउँदै विद्यार्थीले थाले रिले अनसन २४ मंसिर २०७५, सोमबार १५:१४

पोखरा, मंसिर २४ । उत्तरपुस्तिका जाँच गर्दा लापारवाहीका कारण ११ कक्षाको रसायनशास्त्र र भौतिकशास्त्र विषयमा नतिजा विग्रिएको विद्यार्थीहरुले आरोप लगाएका छन् । नतिजा प्रकाशसनमा लापरबाही भएको भन्दै विद्यार्थीहरुले नतिजा सच्याउन र पुनः पुस्तिका..

पुरा पढ्नुहोस् »

के कास्कीबाट चौथो चुनाव लड्दैछन् प्रचण्ड ? २४ मंसिर २०७५, सोमबार १३:२३

काठमाण्डौं, मंसिर २४ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) जेठ २०७५ को तेस्रो साता कास्कीको घान्द्रुकमा थिए । पार्टी एकता भएको दुई हप्ता पुग्दानपुग्दै कास्कीको अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको स्वागत कार्यक्रमका लागि त्यहाँ पुगेका थिए..

पुरा पढ्नुहोस् »

सिक्लेसबाट प्रचण्डले भने–हामीसँग सबैथोक छ, तर गिरिजाबाबु हुनुहुन्न (शान्तिप्रक्रियाबारे उनको बक्तब्य पूरा पढ्नुस्) २४ मंसिर २०७५, सोमबार १२:५४

पोखरा, मंसिर २४ । सिक्लेसमा हामी आउनुभन्दा अगाडी देशमा बडो सन्त्रासको स्थिति थियो । दिनदिनै को कहाँ कतिबेला मारिने हो भन्नेकुराको टुंगो थिएन । जताततै आतकं थियो । हिडडुल गर्न मान्छेलाई सहज थिएन । सहरबजार जाने या गाउँघर जाने भन्ने निकै कठिन थियो ।..

पुरा पढ्नुहोस् »

सिक्लेस जाने बाटोमा प्रचण्डलाई मालाको खात २४ मंसिर २०७५, सोमबार १०:४६

पोखरा, मंसिर २४ । शान्ति स्तम्भ अनावरण गर्न सिक्लेस हिडेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्थानीयले बाटैमा फूलमालाले स्वागत गरेका छन् । ठाउँठाउँमा उनलाई फूलमाला सहित स्वागत गरिएको हो । भूमिगत जीवन त्यागेर शान्ति प्रक्रियामा आउनु..

पुरा पढ्नुहोस् »

पोखराको मालेपाटनमा मोटरसाईकलको ठक्करले २ जना घाईते २४ मंसिर २०७५, सोमबार १०:१६

पोखरा, मंसिर २४ । पोखरा ५ मालेपाटनमा मोटरसाईकलको ठक्करले दुईजना घाईते भएका छन् । बा ३७ प २८३४ नम्बरको मोटरसाइकलले स्थानीय १६ बर्षकी स्वस्तिका पराजुली र वर्ष १७ की सोनी थापालाई ठक्कर दिएको हो । दुई घाईतेको मेट्रोसिटी अस्पताल पोखरामा उपचार..

पुरा पढ्नुहोस् »

गोरखामा टिपर पल्टिँदा एकजनाको मृत्यु २४ मंसिर २०७५, सोमबार १०:०९

पोखरा, मंसिर २४ । गोरखाको सिराञ्चोक गाउँपालिका २ थालाजुङमा टिपर पल्टिँदा एकजनाको मृत्यु भएको छ । ना १ क ६४७७ नम्बरको टिपर भित्री सडकमा ग्राभेल अनलोड गर्ने क्रममा पल्टिएको हो । दुर्घटनामा टिपर चालक ३२ बर्षिय बीरबहादुर स्याङताङको मृत्यु भएको..

पुरा पढ्नुहोस् »

निर्मला हत्या प्रकरण–प्रदीप र विशाललाई फसाइँदैछ ? (घटना यस्तो छ) २४ मंसिर २०७५, सोमबार १०:००

काठमाण्डौं, मंसिर २४ । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ५ महिना पुग्न लागिसकेको छ । तर हत्यामा संलग्न वास्तविक अभियुक्त पहिचान समेत हुन सकेको छैन । पछिल्लो समय प्रहरीले निर्मलाको..

पुरा पढ्नुहोस् »

सेल्फी खिच्न लाग्दा फेवातालमा डुवेर एकजना बेपत्ता २४ मंसिर २०७५, सोमबार ०७:४७

पोखरा, मंसिर २४ । सेल्फी खिच्ने क्रममा पोखराको फेवातालमा खसेर एक जना बेपत्ता भएका छन । पोखरा घुम्न आएका काठमाण्डौंका रोशन श्रेष्ठ डुंगा सयर गर्दै तालको बीचमा पुगेर सेल्फी खिच्न लाग्दा खसेर बेपत्ता भएका हुन् । दिदी रोशनीसँग उनी आइतबार पोखरा..

पुरा पढ्नुहोस् »

प्रहरी र डाँकाबीच गोली हानाहान, एक डाँकाको मृत्यु २४ मंसिर २०७५, सोमबार ०७:२२

सुनसरी, मंसिर २४ । सुनसरीको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक प्रहरी र भारतीय डाँका समूहबीच गोली हानाहान हुँदा एक भारतीय डाँकाको गए राति मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट चोरी डकैती नियन्त्रणका लागि खटिएको प्रहरीको टोली र..

पुरा पढ्नुहोस् »

ट्र्याक्टरले किचेर दुई वर्षीय बालकको मृत्यु २४ मंसिर २०७५, सोमबार ०७:१७

महोत्तरी, मंसिर २४ । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा ट्र्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्सी गाउँपालिका– ६ बस्ने इनतुला साफीका छोरा २ वर्षीय साहिल साफी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक..

पुरा पढ्नुहोस् »