प्रमुख समाचार


विद्यार्थी रिहाई नगरे काँग्रेस टुलुटुलु हेरेर बस्दैन–थापा २३ माघ २०७५, बुधबार १३:३९

पोखरा, माघ २३ । नेपाली काँग्रेसका सांसद विन्दुकुमार थापाले केही विद्यार्थीलाई झुटा मुद्धामा पक्राउ गरि हिरासतमा राखेको आरोप लगाउँदै उनीहरुलाई रिहाई नगरे काँग्रेस चुपचाप नबस्ने चेतावनी दिएका छन् । बुधबार संसद बैठकमा बिशेष समय लिएर बोलेका..

पुरा पढ्नुहोस् »

उपन्यासकार सरस्वती प्रतिक्षाविरुद्ध प्रहरीमा उजुरी २३ माघ २०७५, बुधबार १३:०१

काठमाण्डौं, माघ २३ । वादी समुदायको विषयमा केन्द्रित रहेर लेखिएको उपन्यास ‘नथिया’ की लेखिका सरस्वती प्रतीक्षाविरुद्ध प्रहरीमा उजुरी परेको छ । नियतवश वादी समुदायको आत्मसम्मानमा ठेस र्पुयाउने गरी उपन्यास लेखिएकोे दाबी उजुरीकर्ताको छ..

पुरा पढ्नुहोस् »

परपुरुषसँग लागेपछि विष खुवाएर ४ वर्षे छोराको हत्या ! २३ माघ २०७५, बुधबार १२:४२

सल्यान, माघ २३ । सल्यानमा एक युवतीले आफ्नै छोरालाई विष खुवाएर मारेको खुलेको छ । छत्रेश्वरी गाउँपालिका ४ सुगरपोखरीकी १९ वर्षकी युमुना केसी भनिने एलिशा खत्रीले ४ वर्षका छोरालाई घरमै विष खुवाएर हत्या गरेको प्रहरीले जनाएको छ । सल्यानका प्रहरी..

पुरा पढ्नुहोस् »

चामलको बोरामा युरिया मल भेटिएपछि……. २३ माघ २०७५, बुधबार ०३:१७

पर्वत, माघ २३ । चामलको बोरमा बीयाँ, कनिका भेटिने कुरा सामान्य मानिन्छ तर पर्वत सदरमुकाम कुश्माबजारमा चामलको बोरामा रासायनिक मल यूरिया भेटिएको छ । पर्वतको कुश्मा नगरपालिका ७ गोदामका कृष्णप्रसाद आचार्यले बजारबाट किनेर लगेको चामलको बोरा खोल्दा..

पुरा पढ्नुहोस् »

सरकारी नीति–जग्गा बाँझो राखे ३ लाख जरिवाना २३ माघ २०७५, बुधबार ०३:०६

काठमाण्डौं, माघ २३ । स्थानीय तहलाई सूचना नदिई जग्गा बाँझो राखे ३ लाख रुपियाँ जरिवाना हुने भएको छ । भू–उपयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ मा यस्तो व्यवस्था गरिएको छ । विधेयकमा तहगत भू–उपयोग नक्सा र भू–उपयोगविपरीतका कार्य गरेमा,..

पुरा पढ्नुहोस् »

गण्डकी मेडिकल कलेजको अस्पतालमा तालाबन्दी २३ माघ २०७५, बुधबार ०२:४६

पोखरा, माघ २३ । गण्डकी मेडिकल कलेजद्धारा सञ्चालित अस्पतालमा विद्यार्थीले तालाबन्दी गरिदिएका छन् । मनपरि शुल्क असुलेको आरोप सहित रकम फिर्ता गर्न माग गर्दै उनीहरुले मंगलबार नयाँ बजार स्थित अस्पतालको ओपिडी कक्ष र मेडिकल सुपरिटेण्डेन्टको..

पुरा पढ्नुहोस् »

छोटी भन्सारमा सुरक्षा ब्यवस्था मिलाईदिन गण्डकी सरकारको माग २२ माघ २०७५, मंगलवार १३:५२

पोखरा, माघ २२ । गण्डकी प्रदेशको दक्षिणी सिमानामा रहेको छोटी भन्सारमा सुरक्षा प्रबन्ध मिलाईदिन गण्डकी सरकारले नेपाल सरकारसँग आग्रह गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद् बैठकबाटै आवश्यक सुरक्षा ब्यवस्थाका लागि केन्द्र सरकारसँग माग गर्ने..

पुरा पढ्नुहोस् »

कास्कीमा नेविसंघको आन्दोलन–बुधबार सरकारी गाडी चल्न नदिने, २६ गतेदेखि स्कुल बन्द २२ माघ २०७५, मंगलवार १३:४२

पोखरा, माघ २२ । विद्यार्थी रिहाईको माग गर्दै नेपाल विद्यार्थी संघले कास्कीमा चरणबद्ध आन्दोलन घोषणा गरेको छ । आन्दोलन अन्तर्गत बुधबार जिल्लाभर सरकारी गाडी चल्न नदिने घोषणा छ । बुधबार नै ८ देखि १० बजेसम्म जिल्लाभरीका क्याम्पस अगाडी चक्काजाम र..

पुरा पढ्नुहोस् »

नेविसंघ केन्द्रिय सदस्य ढकाल सहित ४ जना पोखराबाट पक्राउ २२ माघ २०७५, मंगलवार १०:२६

पोखरा, माघ २२ । आफ्नो संगठनका विद्यार्थीहरु रिहाईको माग सहित आन्दोलनरत नेविसंघका केन्द्रिय सदस्य भानु ढकाल सहित ४ जनालाई पोखराबाट प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउँसो पार्टी कार्यालय चिप्लेढुंगामा उनीहरुले सडक बन्द गरेर केहीबेर प्रदर्शन..

पुरा पढ्नुहोस् »

विद्यार्थी रिहाईको माग सहित पोखरामा नेविसंघको प्रदर्शन, २ वटा सरकारी गाडी नियन्त्रणमा २२ माघ २०७५, मंगलवार ०६:५८

पोखरा, माघ २२ । विद्यार्थी रिहाईको माग गर्दै नेपाली काँग्रेस कास्कीले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । आन्दोलनको पहिलो चरणमा विभिन्न निकायमा डेलिगेसन जाने र त्यसपछि पनि रिहाई नगरे थप संघर्षको कार्यक्रम घोषणा गर्ने काँग्रेस कास्कीले जनाएको छ..

पुरा पढ्नुहोस् »