प्रमुख समाचार


कास्कीमा नेविसंघको आन्दोलन–बुधबार सरकारी गाडी चल्न नदिने, २६ गतेदेखि स्कुल बन्द २२ माघ २०७५, मंगलवार १३:४२

पोखरा, माघ २२ । विद्यार्थी रिहाईको माग गर्दै नेपाल विद्यार्थी संघले कास्कीमा चरणबद्ध आन्दोलन घोषणा गरेको छ । आन्दोलन अन्तर्गत बुधबार जिल्लाभर सरकारी गाडी चल्न नदिने घोषणा छ । बुधबार नै ८ देखि १० बजेसम्म जिल्लाभरीका क्याम्पस अगाडी चक्काजाम र..

पुरा पढ्नुहोस् »

नेविसंघ केन्द्रिय सदस्य ढकाल सहित ४ जना पोखराबाट पक्राउ २२ माघ २०७५, मंगलवार १०:२६

पोखरा, माघ २२ । आफ्नो संगठनका विद्यार्थीहरु रिहाईको माग सहित आन्दोलनरत नेविसंघका केन्द्रिय सदस्य भानु ढकाल सहित ४ जनालाई पोखराबाट प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउँसो पार्टी कार्यालय चिप्लेढुंगामा उनीहरुले सडक बन्द गरेर केहीबेर प्रदर्शन..

पुरा पढ्नुहोस् »

विद्यार्थी रिहाईको माग सहित पोखरामा नेविसंघको प्रदर्शन, २ वटा सरकारी गाडी नियन्त्रणमा २२ माघ २०७५, मंगलवार ०६:५८

पोखरा, माघ २२ । विद्यार्थी रिहाईको माग गर्दै नेपाली काँग्रेस कास्कीले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । आन्दोलनको पहिलो चरणमा विभिन्न निकायमा डेलिगेसन जाने र त्यसपछि पनि रिहाई नगरे थप संघर्षको कार्यक्रम घोषणा गर्ने काँग्रेस कास्कीले जनाएको छ..

पुरा पढ्नुहोस् »

पोखरामा प्याराग्लाईडिङ भित्रै चिल पसेपछि…… २१ माघ २०७५, सोमबार १५:३४

पोखरा, माघ २१ । पोखरामा उडिरहेको प्याराग्लाईडिङभित्र चिल पसेपछि दुर्घटना भएको छ । सराङकोटबाट उडेको प्याराग्लाईडिङमा अचानक चिल पसेको प्रहरीले जनाएको छ । चिल पसेपछि प्याराग्लाईडिङ अनियन्त्रित भई रुखमा अड्किएको थियो । प्याराग्लाईडिङ चालक..

पुरा पढ्नुहोस् »

पोखरामा एकजना मृत भेटिए २१ माघ २०७५, सोमबार १५:२४

पोखरा, माघ २१ । पोखरा २४ वाम्दी स्थित कार्कीको टहरामा एक पुरुष मृत भेटिएका छन् । लौरुक बस्ने ५१ बर्षिय लेखनाथ सुवेदी नजिकैको खोलामा मृत भेटिएका हुन् । उनको मृत्युको कारण खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भैरहेको जनाएको छ..

पुरा पढ्नुहोस् »

भ्रष्टाचारीको अनुहार हेर्दिन भन्ने प्रधानमन्त्रीलाई गगनको सुझाव–‘घरमा गएर ऐना नहेर्नु’ २१ माघ २०७५, सोमबार १४:२६

पोखरा, माघ २१ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य गगन थापाले प्रधानमन्त्री नै भ्रष्टाचारमा फसेको आरोप लगाएका छन् । नेपाली काँग्रेस कास्कीले पोखरामा आयोजना गरेको सरकार विरोधी प्रदर्शनलाई सम्बोधन गर्दै उनले सरकार भ्रष्टाचारमा चुर्लुम्म..

पुरा पढ्नुहोस् »

काँग्रेस नेता गगन थापालाई पोखरामा आफ्नै कार्यकर्ताले देखाए कालोझण्डा २१ माघ २०७५, सोमबार ११:५५

पोखरा, माघ २१ । नेपाली काँग्रेसको भ्रातृ संगठन नेविसंघका केही नेता कार्यकर्ताहरुले काँग्रेस नेता गगन थापालाई पोखरामा कालोझण्डा देखाएका छन् । काँग्रेसले आयोजना गरेको विरोध प्रदर्शनलाई पोखरामा सम्बोधन गर्दै गर्दा थापालाई नेविसंघ कास्कीका..

पुरा पढ्नुहोस् »

मुस्ताङमा सरकारविरुद्ध प्रदर्शन २१ माघ २०७५, सोमबार ११:१२

मुस्ताङ, माघ २१ मुस्ताङमा कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको छ । मंहगी, भ्रष्टाचार र सरकारका कतिपय निर्णयको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशैभरी सरकार विरुद्ध प्रदर्शन गरेको हो । मुस्ताङमा पनि कांग्रेसले..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीका लागि बालुवाटारमा भव्य महल बन्ने २१ माघ २०७५, सोमबार ०४:३४

काठमाण्डौं, माघ २१ । सरकारले प्रधानमन्त्रीको निवासका लागि बालुवाटार परिसरमा भव्य महल बनाउने भएको छ । आर्थिक मितव्ययिता अपनाउने घोषित नीतिविपरित सरकारले प्रधानमन्त्रीका लागि महल बनाउन लागेको हो । अहिले संरचना अपुग भएको निष्कर्शसहित सरकारले..

पुरा पढ्नुहोस् »

पोखरा सस्तो बजारका सञ्चालक–गुण्डा नाइके राजु गोर्खाली पक्राउ २१ माघ २०७५, सोमबार ०३:०४

काठमाण्डौं, माघ २१ । गुण्डा नाइके राजु गोर्खाली काठमाण्डौमा पक्राउ परेका छन् । सुन्धारास्थित काठमाडौं मलका व्यापारीलाई धम्काएर जबर्जस्ती रकम असुली गरेको अभियोगमा उनलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।आइतबार गोर्खालीलाई..

पुरा पढ्नुहोस् »