प्रमुख समाचार


पोखरामा नेविसंघले सरकारी गाडी जलायो १९ माघ २०७५, शनिबार ०४:५७

पोखरा, माघ १९ । पोखराको मासबारमा नेविसंघले सरकारी गाडी जलाएको छ । जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कास्कीको बा १ झ ५८७९ नम्बरको पिकअप भ्यान जलाईएको हो । गाडी पोखरा महानगरको भएपनि शिक्षा शाखाले प्रयोग गर्दै आएको थियो । घरेलु कार्यालय अगाडी..

पुरा पढ्नुहोस् »

दीपेन्द्र र पवन चम्किँदा नेपालले युएईलाई हरायो १८ माघ २०७५, शुक्रबार १२:२७

पोखरा, माघ १८ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले यूएईलाई ४ विकेटले पराजित गरेको छ । शुक्रबार भएको खेलमा यूएईले दिएको १०८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले १९ दशमलब ३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टायो..

पुरा पढ्नुहोस् »

पोखरामा प्रधानमन्त्री ओलिको पुत्ला दहन १८ माघ २०७५, शुक्रबार ११:५२

पोखरा, माघ १८ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले सरकार विरुद्ध शुक्रबार पोखरामा प्रदर्शन गरेको छ । नेविसंघले पोखरा महानगरपालिका नजिक प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको हो । सरकारले जबर्जस्ती राष्ट्रिय..

पुरा पढ्नुहोस् »

पारसलाई भेट्न किन आएनन् ज्ञानेन्द्र र हिमानी ? १८ माघ २०७५, शुक्रबार ०३:१३

काठमाण्डौं, माघ १८ । पूर्वयुवराज पारस शाह ५ दिनदेखि गम्भीर अवस्थामा नर्भिक हस्पिटलमा उपचाररत छन् । तेस्रोपटक हृदयघात भएपछि अस्पताल भर्ना भएका उनलाई एन्जियोप्लास्टी तथा स्टेन्ट प्रत्यारोपण गरिएको छ । डाक्टरहरुले उनी अझै खतरामुक्त नभइसकेको..

पुरा पढ्नुहोस् »

काठमाण्डौंको ठगी धन्दामा एसएसपी बसन्त लामा पनि मुछिए १८ माघ २०७५, शुक्रबार ०३:०१

काठमाण्डौं, माघ १८ । दरबारमार्गस्थित क्लब डेजाभूका सञ्चालकमाथि ठगी गरेको अभियोगमा पक्राउपुर्जी जारी गरेको ६ महिना बितिसक्दा पनि प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन । क्लबका सञ्चालक मनोज श्रेष्ठ, समीप सिलाकार र अनान गुरुङविरुद्ध..

पुरा पढ्नुहोस् »

पोखराको छोरेपाटनमा दुई मोटरसाइकल ठोकिँदा दईजना घाईते १८ माघ २०७५, शुक्रबार ०२:५२

पोखरा, माघ १८ । पोखरा महानगरपालिका १७ छोरेपाटनमा बिहीबार दिउँसो मोटरसाइकल ठोक्किएर मोटरसाइकल चालक घाईते भएका छन् । ‘ग १५ प, ४९३३’ नम्बरको मोटरसाइकल र ‘ग ७ प ९१५१’ नम्बरको मोटरसाइकल ठोक्किएको कास्की प्रहरीले जनाएको छ । घाईते हुनेमा पोखरा २२..

पुरा पढ्नुहोस् »

मोटरसाईकल ट्याक्सी (टुटल) अव पोखरामा पनि १८ माघ २०७५, शुक्रबार ०२:४६

पोखरा, माघ १८ । मोटरसाइकलको माध्यमबाट यात्रुलाई गन्तव्य सम्म पु¥याउने सुविधा दिदै आएको टुटल एपको सेवा अब पोखरामा सुरु भएको छ । काठमाडौंमा लोकप्रिय रहेको टुटल एक प्रकारको राइड हेलिङ एप हो । एपको प्रयोग गरी आफूलाई कतै जान मन लागेको स्थानका लागि..

पुरा पढ्नुहोस् »

धुर्मुस–सुन्तली फाउन्डेसनलाई सरकारले दियो मुद्धा परेको जग्गा १८ माघ २०७५, शुक्रबार ०२:३७

भरतपुर, माघ १८ । सर्वोच्च अदालतमा मुद्दा परेको जग्गामा धुर्मुस–सुन्तली फाउन्डेसनलाई अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माणको जिम्मा दिइएको छ । त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको ३ सय ५६ बिगाहा जग्गा २०६७ सालमा गठित कृषि तथा बन..

पुरा पढ्नुहोस् »

सरकारले बाँड्यो ५ महिनामा ६ करोड १८ माघ २०७५, शुक्रबार ०२:२२

काठमाण्डौं, माघ १८ । सार्वजनिक खर्चमा मितव्ययिता अपनाउने उद्घोष गर्दै आएको केपी शर्मा ओली नेतृत्व सरकारले आर्थिक सहातयासम्बन्धी निर्दे्शिका लत्याउँदै साउनदेखि मंसिरसम्म राज्य ढुकुटीबाट विभिन्न व्यक्तिलाई ६ करोड ३० लाख रुपैयाँ बाँडेको छ ।..

पुरा पढ्नुहोस् »

पोखरामा साढे ४ सय रोपनी सरकारी जग्गा गैरसरकारी संस्थाको नाममा भेटियो १६ माघ २०७५, बुधबार १५:४३

पोखरा, माघ १६ । क्रिश्चियन धर्मको मिसन पूरा गर्ने उद्धेश्यका साथ साढे ६ दशक अघि पोखरामा स्थापना भएको एक अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्थाले ४ सय २६ रोपनी सरकारी जग्गा आफ्नो नाममा दर्ता गरेको भेटिएको छ । २००९ सालमा नेपाल सरकारसँग सम्झौता गरी..

पुरा पढ्नुहोस् »