प्रमुख समाचार


पोखराको १३ नम्बर वडा कार्यालयमा चोरी २४ फाल्गुन २०७५, शुक्रबार १६:४७

पोखरा, फागुन २४ । पोखरामा महानगरपालिका एक पछि अर्को वडा कार्यालयमा चोरी हुने क्रम रोएको छैन । केही दिन पहिलो पोखरा ५ को वडा कार्यालयमा चोरी भएको थियो भने फेरी अहिले पोखरा १३ को वडा कार्यालयमा चोरी भएको छ । पोखरामा महानगरपालिका वडा नम्बर १३..

पुरा पढ्नुहोस् »

पक्राउ परेका गण्डकी मेडिकल कलेजका दुवै कर्मचारीलाई ठगी मुद्धा २४ फाल्गुन २०७५, शुक्रबार ००:४८

पोखरा, फागुन २४ । विद्यार्थीले दिएको उजुरीका आधारमा पक्राउ परेका गण्डकी मेडिकल कलेजका दुवै जना कर्मचारीलाई ठगी मुद्धा दर्ता गरिएको छ । जिल्ला अदालतमा उनीहरुलाई मुद्धा दायर गरिएको हो । कास्की प्रहरीले सञ्चालक समेत रहेका कलेजका पूर्व सिईओ..

पुरा पढ्नुहोस् »

जब रवीन्द्र अधिकारीका छोराले प्रधानमन्त्रीसँग हात मिलाए….. २३ फाल्गुन २०७५, बिहीबार ११:५३

काठमाण्डौं, फागुन २३ । शोकको घडी । काठमाडौंको भृकुटीमण्डपस्थित बगैचा । त्यहीँ राखिएको थियो–नेकपाका नेता भरतमोहन अधिकारी र ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शोकमा आयोजित..

पुरा पढ्नुहोस् »

फागुन ४ गतेदेखि बेपत्ता सावित्री सुवेदी घर नजिकै जंगलमा मृत भेटिईन् २३ फाल्गुन २०७५, बिहीबार ११:३१

पोखरा, फागुन २३ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्रब ३ फगामकी सावित्री सुवेदी मृत अवस्थामा फेला परेकी छिन् । सोही ठाउँ बस्ने वर्ष ७६ वर्षकी सुवेदी यहि फागुन ४ गतेदेखि हराईरहेकोमा आज स्थानीय फगाम सामुदायिक जंगलमा मृत फेला परेकी हुन्..

पुरा पढ्नुहोस् »

राष्ट्रपति भण्डारीले गरिन विन्ध्यवासिनी मन्दिरको लिफ्ट उद्घाटन २३ फाल्गुन २०७५, बिहीबार ०९:२४

पोखरा, फागुन, २३ । राष्ट्रपति विद्यादेवी भण्डारीले पोखराको विन्दवासिनी मन्दिरमा निर्माण गरिएको लिफ्टको उद्घाटन गरेकी छिन् । कोरियाली कम्पनी हुण्डाई र नेपालको लक्ष्मी ग्रुपको आर्थिक सहयोगमा विन्दवासिनी धार्मिक क्षेत्र विकास समितिले लिफ्ट..

पुरा पढ्नुहोस् »

शिक्षकले स्कुलमै खुकुरी देखाए, खोस्दा विद्यार्थीको हात काट्यो २३ फाल्गुन २०७५, बिहीबार ०२:५१

नवलपरासी, फागुन २३ । नवलपरासीको एउटा विद्यालयमा शिक्षक एवम् पूर्वप्रधानाध्यापक खुकुरी देखाउँदै विद्यालय पुगेपछि विद्यालयमा त्रास छाएको छ ।विद्यालयका प्रधानाध्यापकबाट राजिनामा दिन परेपछि आक्रोशमा आएका जितबहादुर चौधरीले बुधबार एक्कासी..

पुरा पढ्नुहोस् »

कांग्रेसमा देउवा घेर्ने रणनीति २३ फाल्गुन २०७५, बिहीबार ०२:४४

काठमाण्डौं, फागुन २३ । पार्टी सभापति शेरबहादुर देउवा बहुमतका आधारमा अघि बढेपछि उनीइतर समूह उनलाई घेर्न उनीविरुद्ध रणनीति तयार पार्न छलफल गरिरहेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । सभापतिले आफूइतर नेतालाई पेलेर अघि बढ्न थालेको..

पुरा पढ्नुहोस् »

५३ करोड ठगी आरोपमा गण्डकी मेडिकल कलेजका २ जना पक्राउ २३ फाल्गुन २०७५, बिहीबार ०२:३४

पोखरा, फागुन २३ । गण्डकी मेडिकल कलेजका दुईजनालाई प्रहरीले पक्राउ गरेको ठगी मुद्धामा विद्याथीले दिएको उजुरीका आधारमा जिल्ला अदालतको अनुमतिपछि १० जनलाई पक्राउ पुर्जी जारी गरिएको थियो । तिमध्ये पुर्व प्रमुख प्रशासकीय अधिकृत सन्तोष खनाल र..

पुरा पढ्नुहोस् »

‘रवीन्द्र अधिकारीको काज किरिया होलि वाईनको दोश्रो रुप ?’ २३ फाल्गुन २०७५, बिहीबार ०२:१६

पोखरा, फागुन २३ । गएको फागुन १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परि निधन भयो । निधन भएको तेश्रो दिनमा उनको पार्थिव शरिरलाई पोखरा रामघाटमा अन्त्यष्टी गरियो । त्यसअघिको श्रद्धाञ्जली सभामा..

पुरा पढ्नुहोस् »

गण्डकी मेडिकल कलेज विवाद–अध्यक्ष सहित १० जनालाई पक्राउ पुर्जी २२ फाल्गुन २०७५, बुधबार १५:३९

प्रकाश ढकाल पोखरा, फागुन २२ । मनपरी शुल्क असुलेको भन्दै ठगी मुद्धामा विद्यार्थीले उजुरी गरेपछि गण्डकी मेडिकल कलेजका सञ्चालक तथा कर्मचारीलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । विद्याथीले दिएको उजुरीका आधारमा जिल्ला अदालतले १० जनालाई..

पुरा पढ्नुहोस् »