प्रमुख समाचार


विप्लव लमजुङका सेक्रेटरी पोखराबाट पक्राउ ९ असार २०७६, सोमबार १७:२५

पोखरा, असार ९ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गण्डक ब्युरो सदस्य तथा लमजुङ जिल्ला सेक्रेटरी बिनोद सोनाम पोखराबाट पक्राउ परेका छन् । पोखरा महानगर पालिका वडा नम्बर १६ तल्लो दीपस्थित जोगिमणिमार्गमा रहेको आफनै डेराबाट उनलाई पक्राउ..

पुरा पढ्नुहोस् »

मादीमा काँग्रेसले गर्यो गाउँसभा बहिष्कार, नीति कार्यक्रममा एकलौटी गरेको आरोप ९ असार २०७६, सोमबार १३:३९

पोखरा, असार ९ । कास्कीको मादी गाउँपालिकामा नेपाली काँग्रेसका वडाध्यक्ष र सदस्यहरुले गाउँसभा बहिष्कार गरेका छन् । गाउँपालिकाले सोमबारका लागि नीति तथा कार्यक्रम पेस गर्ने र मंगलबार बजेट ल्याउने तयारी गरेको थियो । त्यसैका लागि साँझपख बसेको..

पुरा पढ्नुहोस् »

Breaking-पोखराको तरकारी मण्डीमा शंकास्पद बस्तु फेला ९ असार २०७६, सोमबार १२:४९

पोखरा, असार ९ । पोखराको तरकारी मण्डीमा शंकास्पद बस्तु भेटिएको छ । नेत्रविक्रम चन्द (विप्लव) समूहले नेपाल बन्द घोषणा गरेको पुर्व सन्ध्यामा बजारलाई त्रसित बनाउने गरि शंकास्पद बस्तु राखिएको हो । फेवा एग्रिकल्चर प्रालीले सञ्चालन गरेको मण्डीमा..

पुरा पढ्नुहोस् »

प्रहरीको रासनभत्ता बढ्यो, कति पुग्यो ? ९ असार २०७६, सोमबार ०२:२८

काठमाण्डौं, असार ९ । पाँच वर्षपछि नेपाल प्रहरीको रासनभत्ता बढ्ने भएको छ । सरकारले साउन १ देखि लागू हुने गरी बढेको रासनभत्ता दिन लागेको हो । सरकारले आगामी वर्षका लागि प्रहरीको रासनभत्तामा ४ अर्ब ६४ लाख रुपैयाँ बजेट छुट्याइसकेको छ । ‘साउनदेखि..

पुरा पढ्नुहोस् »

घरको सिसा फुट्दा मेयरलाई ३० लाख क्षतिपूर्ति ९ असार २०७६, सोमबार ०२:२२

काठमाण्डौं, असार ९ । सरकारले बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटीलाई क्षतिपूर्ति दिलाउने नाममा आर्थिक दुरुपयोग गरेको छ । आजको नयाँ पत्रिका दैनिक लेख्छ–स्थानीय बालक पोखरीमा मृत भेटिएपछि न्याय दिलाउन सहयोग नगरेको भन्दै स्थानीयले..

पुरा पढ्नुहोस् »

नगरपरिषदमा गएर मुख्यमन्त्रीले भने–जनप्रतिनिधिले ठेकेदारी नगर्नुस् ९ असार २०७६, सोमबार ०२:०९

पोखरा, असार ९ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनप्रतिनिधिलाई ठेकेदारी छोड्न आग्रह गरेका छन् । आईतबार पोखरा महानगरको नगरपरिषद्लाई सम्बोधन गर्दै उनले आफ्ने पेसा बढाउनका लागि राजनीति गर्न नहुने बताएका हुन् । ‘हिजो ठेक्का..

पुरा पढ्नुहोस् »

सुन अहिलेसम्मकै सबैभन्दा महंगो, अझै बढ्न सक्ने ९ असार २०७६, सोमबार ०२:०२

काठमाण्डौं, असार ९ । सुनको मूल्य लगातार बढिरहेको छ । विश्व अर्थतन्त्रमा अहिले लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएको लगातार बढिरहेको सुनको मूल्यले पुष्टि गर्छ । आज सुन तोलामा ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि यही मूल्यमा कारोबार..

पुरा पढ्नुहोस् »

पोखराका नयाँ घरमा अन्डरग्राउण्ड अनिवार्य, पातले छाँगोमा शिशा पुल बनाईने ९ असार २०७६, सोमबार ०१:४८

प्रकाश ढकाल पोखरा, असार ९ । पोखराको अहिले टड्कारो समस्या हो, सडक पार्किङ । ट्राफिक ब्यवस्थापन पोखराका लागि निकै ठूलो चुनौति बनिरहेको छ । एकातिर बसपार्क र अर्कातिर बाईपास सडक नहुँदा लामो दुरिका गाडी समेत बजार क्षेत्रबाट पास हुन्छन् । यस्तै..

पुरा पढ्नुहोस् »

ठेकेदारको लापरबाहीले ८ करोड स्वाहा, बाढीले बगायो मादी पुल ८ असार २०७६, आईतवार ११:५९

पोखरा, असार ८ । पर्यटकीय गाउँ ताङतिङ र याङजाकोटलाई सदरमुकामसँग जोड्न ज्याम्दुस्थित मादीमा पक्की पुल बनाउन ४ बर्षअघि ठेक्का सम्झौता भयो । २०७२ सालमा १५ महिनाभित्रै सक्ने गरि मृत सञ्जीवनी निर्माण सेवाले ठेक्का पायो । ८ करोड ७ लाखमा ठेक्का..

पुरा पढ्नुहोस् »

रुपाको नीति कार्यक्रम–बाँझो जमिनलाई दोब्बर कर, काठेपोल विस्थापन ८ असार २०७६, आईतवार ०३:२४

रुपाकोट, असार ८ । युवालाई खेती किसानीमा आकर्षित गर्दै कास्कीको रुपा गाउँपालिकाले जग्गा बाँझो राख्नेसँग दोब्बर बढी कर असुल्ने तयारी गरेको छ । आगामी आर्थिक बर्षदेखि खेती गरिएका जमिनमा भन्दा बाँझो जमिनबाट दोब्बर बढी कर उठाईने अध्यक्ष नवराज ओझाले..

पुरा पढ्नुहोस् »