पोखरा


सरकारलाई सामाजिक परिचालकको चेतावनी–‘महिला भनेर नहेपियोस्’ १९ बैशाख २०७५, बुधबार ०१:२५

प्रकाश ढकाल पोखरा, बैशाख १९ । पुनः नियुक्तिको माग गर्दै लामो समयदेखि आन्दोलनरत कास्कीका सामाजिक परिचालकहरुले तत्कालै पुनर्वहाली नगरिए शसक्त संघर्ष गर्ने चेतावनी दिएका छन् । ७६ वटै जिल्लामा सबै सामाजिक परिचालकलाई स्थानीय तहले नियुक्ति दिएर..

पुरा पढ्नुहोस् »

बिरेठाँटीदेखि मुक्तिनाथ केवुलकार चल्ने (पढ्नुस बिस्तृतमा) १८ बैशाख २०७५, मंगलवार ०३:५३

काठमाडौं, वैशाख १८ । कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथसम्म पुग्ने केबलकार निर्माण गर्न खोजिरहेको मुक्तिनाथ दर्शन प्रालिले नेपाली यात्रुलाई ६ हजार रुपैयाँमा मुक्तिनाथ र्पुयाउने प्रस्ताव गरेको छ । कुल ८३.५ किलोमिटर लामो यो केबलकार यात्रामा..

पुरा पढ्नुहोस् »

अखिल नेपाल युवक संघको सातौं राष्ट्रिय सम्मेलन वैशाख २८ देखि पोखरामा १७ बैशाख २०७५, सोमबार ०९:१२

पोखरा, वैशाख १७ । अखिल नेपाल युवक संघको सातौं राष्ट्रिय सम्मेलन यही वैशाख २८ देखि ३० गतेसम्म पोखरामा हुने भएको छ । सम्मेलनका सम्बन्धमा जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा संघका केन्द्रीय अध्यक्ष तीलक थापाले ‘राष्ट्रिय स्वाधीनताका..

पुरा पढ्नुहोस् »

१७ बैशाख २०७५, सोमबार ०८:४३

पोखरा, वैशाख १७ । भ्रष्टाचार विरुद्धको बोली बोल्ने नेपाली कथानक चलचित्र १०० कडा १० को पोखरामा छायांकन सुरु भएको छ । फिल्मको सोमबारदेखि पोखरा लेखनाथ महानगरपालिका वडां. नं. ८ प्रतिभामार्ग सिमलचौबाट सुरु गरिएको हो । ९० प्रतिशत पोखरा १० प्रतिशत..

पुरा पढ्नुहोस् »

पोखरामा ट्राफिक सप्ताह १७ बैशाख २०७५, सोमबार ०८:४०

पोखरा, वैशाख १७ । पोखरामा ट्राफिक सप्ताहा सुरु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की, माछापुच्छ्रे बैंक र रेडक्रस सोसाइटी कास्कीको संयुक्त आयोजनामा ट्राफिक सप्ताह सुरु भएको हो । सप्ताहाको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख एवं..

पुरा पढ्नुहोस् »

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव समापन जेठमा १६ बैशाख २०७५, आईतवार १२:२२

पोखरा, वैशाख १६ । अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको जेठमा हुने भएको छ । महोत्सवको तेस्रो चरणको समापन आउँदो जेष्ठ १७ देखि २० गतेसम्म अन्नपूर्ण म्याराथन सहित विविध प्रतियोगितात्मक र मनोरञ्जनात्मक कार्यक्रमसहित सम्पन्न गरिने आईतबार पोखरामा..

पुरा पढ्नुहोस् »

यातायात व्यवसायीद्वारा यातायात व्यवस्था कार्यालय गण्डकी घेराउ १६ बैशाख २०७५, आईतवार ११:५९

पोखरा, वैशाख १६ । नेपाल सरकारले यातायात व्यवस्था कार्य निर्दे्शिका ०७४ लागू गर्न लागेको विरोधमा यातायात व्यवसायीद्वारा यातायात व्यवस्था कार्यालय गण्डकी सवारी दर्ता शाखा आईतबार बिहान देखि नै घेराउमा परेको छ । नेपाल यातायात व्यवसायी..

पुरा पढ्नुहोस् »

प्रदेश नं. ४ काप्रदेश प्रमुख र अर्थमन्त्रीबिच भेटघाट १६ बैशाख २०७५, आईतवार ११:४०

पोखरा, वैशाख १६ । प्रदेश नं. ४ का आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आइतबार प्रदेश प्रमुख बाबुराम कुँवरसँग भेटघाट गरेका छन् । मन्त्री गुरुङले भेटमा चालु आर्थिक वर्ष २०७४÷७५ को बाँकी अवधिको बजेट तथा कार्यक्रम सम्बन्धमा प्रदेश प्रमुख..

पुरा पढ्नुहोस् »

पोखरामा दोश्रो दक्षिण एशियाली योग खेलकुद प्रतियोगिता हुने १६ बैशाख २०७५, आईतवार १०:३८

पोखरा, बैशाख १६ । नेपाल योग खेलकुद संधको आयोजनामा २०७५ साल बैशाख २१, २२, र २३ गते पोखरामा दोश्रो दक्षिण एशियाली योग खेलकुद प्रतियोगिता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को सहयोग तथा कास्की जिल्ला योग खेलकुद संघको व्यवस्थापनमा प्रतियोगिता..

पुरा पढ्नुहोस् »

पोखराको याम्दीमा ट्र्याक्टर पल्ट्यो, चालकको मृत्यु १५ बैशाख २०७५, शनिबार १०:५५

पोखरा, बैशाख १५ । पोखराको याम्दीमा ट्र्याक्टर पल्टिँदा एकजनाको मृत्यु भएको छ । मादी गाउँपालिका स्थित भाचोक मकैखोलाका २५ बर्षिय दिपक परियारको ज्यान गएको प्रहरीले जनाएको छ । हेमजाबाट पोखरातर्फ आउँदै गरेको ग १ त ३०८८ नम्बरको ट्र्याक्टर तिब्र..

पुरा पढ्नुहोस् »