एकैदिन तीनवटा विधेयक पारित २४ असार २०७५, आईतवार १०:१२
पोखरा, असार २४ । गण्डकी प्रदेशको तीनवटा विधेयक एकैदिन पारित भएको छ । प्रदेश आकस्मिक कोष सञ्चालन ऐन, खोपसेवा सञ्चालन ऐन र स्थानीय तह सभा सञ्चालन ऐन पारित गरिएको हो । प्रदेशमा आईपर्ने आकस्मिक समस्यालाई सम्बोधन गर्न सरकारले सञ्चित कोषमा १ करोड..
पुरा पढ्नुहोस् »