नेपाल


भत्ता नपाएपछि संसद्का कार्मचारी आन्दोलित ६ पुष २०७५, शुक्रबार ०४:०३

काठमाण्डौं, पुस ६ । राष्ट्रपति विद्यादेवी भण्डारीे संघीय संसद्को हिउँदे अधिवेशन आगामी ११ पुसका लागि आह्वान गरेकी छन् । अधिवेशनको पुर्वसन्धयामा संसद् सचिवालयका कर्मचारी भने आन्दोलित भएका छन् । सरकारले तलबबाहेकको भत्ता कटौती गरेको विरोधमा..

पुरा पढ्नुहोस् »

जहिल्यै जिल्ला फेरिने गाउँ ६ पुष २०७५, शुक्रबार ०३:५८

रुकुम, पुस ६ । पुनःसंरचनासँगै रुकुम जिल्ला पुर्व र पश्चिम गरी विभाजित भयो । रुकुमपुर्व कान्छो जिल्ला बन्यो । यहाँको मैकोट बस्ती यस पटक पनि नयाँ भुगोलमा पर्यो । राणकालदेखि यहाँका वासिन्दाको ठेजाना फेरिएको फेरियै छ । जति पटक मुलुकको पुनःसंरचना..

पुरा पढ्नुहोस् »

सुवर्ण अवसर ! १४ हजार पदमा लोकसेवा खुल्दै, खरिदारदेखि उपसचिवसम्म तयारी गर्नुस् १ पुष २०७५, आईतवार १६:२०

काठमाण्डौं, पुस १ । सरकारले कर्मचारी समायोजनलगत्तै कम्तीमा १४ हजार पदमा लोकसेवा खुलाउने गरी विशेष कार्ययोजना तयार पारेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको विशेष कार्ययोजनामा फास्ट ट्र्याकमार्फत सबै सेवा समूहका १४..

पुरा पढ्नुहोस् »

इन्जिनियर एसोसिएसन गण्डकीमा नेकपाको प्यानल विजयी (कस्को कति मत) १ पुष २०७५, आईतवार ०२:२५

पोखरा, पुस १ । नेपाल इन्जिनियरिङ एसोसिएसन गण्डकीमा प्रोग्रेसिभ इन्जिनियर एसोसिएसन नेपाल (पिन)को प्यानलले चुनाव जितेको छ । शुक्रबार पोखरामा भएको अधिवेशनबाट नेकपा समर्पित इन्जिनियरिहरुको एसोसिएसनले प्यानल नै जितेको हो । अध्यक्षमा आर्किटेक..

पुरा पढ्नुहोस् »

मध्यरातमा सांसद घर्तिको अन्तिम विदाइ, भावह्विल बन्यो गण्डकी प्रदेशसभा २९ मंसिर २०७५, शनिबार ०३:२८

पोखरा, मंसिर २९ । भारतको एपोलो अस्पतालमा उपचारकै क्रममा निधन भएका गण्डकी प्रदेशका सांसद टेकबहादुर घर्तिको मध्यरातमा गण्डकी प्रदेशसभाबाट विदाई गरियो । दिउँसो ४ बजे श्रद्धाञ्जली सभा भनिएकोमा एम्बुलेन्सले ढिलो गरेपछि मध्यराती १२ बजे उनलाई..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशका सांसद टेकबहादुर घर्तिको निधन, के थियो कारण ? २८ मंसिर २०७५, शुक्रबार ०५:०२

पोखरा, मंसिर २८ । गण्डकी प्रदेशका सांसद टेकबहादुर घर्तीको गएराती निधन भएको परिवारले जनाएको छ । ४६ वर्षिय घर्तीको उपचारको क्रममा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको परिवारिक श्रोतले जनाएको छ । कलेजो सम्बन्धी रोगबाट विरामी भएका..

पुरा पढ्नुहोस् »

रक्सी पिएर गाउँपालिका अध्यक्षमाथी कुटपिट, गम्भीर घाईते २६ मंसिर २०७५, बुधबार ०९:१४

रुकुम, मंसिर २६ । रक्सी पिएर एक समूहले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीमाथि कुटपिट गरेका छन् । बाँफिकोट गाउँपालिका–४ स्थित घरमा सुतिरहेको अवस्थामा अध्यक्ष केसीमाथि मङ्गलबार राति कुटपिट भएको हो । सो समूहले ढुङ्गा..

पुरा पढ्नुहोस् »

नक्कली लाइसेन्स बनाएर ठगी गर्ने चपाईं पोखराबाट पक्राउ २५ मंसिर २०७५, मंगलवार ०१:०४

पोखरा, मंसिर २५ । लाइसेन्स बनाइदिने प्रलोभनमा ठगी गर्ने एकजना पक्राउ परेका छन् । पर्वतका सरोज चपाईंलाई कास्की प्रहरीले सोमबार पोखराबाट पक्राउ गरेको हो । उनले लाइसेन्स बनाइदिने भन्दै प्रत्येक ब्यक्तिसँग ३५ देखि ४५ हजार रुपैयाँ सम्म असुलेको..

पुरा पढ्नुहोस् »

दयालु दवाडी–आमा समूहको भवन बनाउन १ लाख सहयोग २१ मंसिर २०७५, शुक्रबार ०२:३६

पोखरा, मंसिर २१ । सहयोग चाहियो भने पहिलो फोन आउँछ प्रकाशचन्द्र दवाडीलाई । गोरखा क्षेत्र नम्बर २ प्रदेशसभा (ख) बाट निर्वाचित नेपाली काँग्रेसका नेता दवाडीले सांसद बन्नुभन्दा धेरै पहिलेदेखि यसैगरि सहयोग गर्दै आएका छन् । अहिले त उनी त्यस क्षेत्रको..

पुरा पढ्नुहोस् »

भाञ्जाभाञ्जीलाई नागरिकता दिन नेताहरु लालायित–मुख्यमन्त्री गुरुङ २० मंसिर २०७५, बिहीबार ०९:४०

पोखरा, २० मंसिर गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले तराई र हिमाली क्षेत्रका सीमाका राजनीतिक दलका नेताहरु विभिन्न स्वार्थका कारण ‘भाञ्जा–भाञ्जी’ लाई नागरिकता दिलाउन लालायित हुने गरेको आरोप लगाएका छन् । महिला कानून र विकास..

पुरा पढ्नुहोस् »