बागमती


विदेश भ्रमणमा चिरीबाबुको कीर्तिमानी, विद्यासुन्दर पनि पछिपछि ६ मंसिर २०७५, बिहीबार ०२:०१

काठमाण्डौं, मंसिर ६ । ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन सबैभन्दा धेरै विदेश जानेमा परेका छन् । महर्जन सोमबार राति मात्रै साताव्यापी भ्रमणको समय मिलाएर भियतनाम उडेका छन् । केही समयअघि मात्रै उनी मंगोलिया पुगेर फर्केका थिए ।ण् यो..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्रीको ‘शंकास्पद’ निवास २८ कार्तिक २०७५, बुधबार ०१:२३

काठमाण्डौं, कार्तिक २८ । मुख्यमन्त्री डोरमणि पौडेल प्रदेश ३ को राजधानी हेटौँडामा सरकारी निवासमा बस्छन् । संघीय राजधानी काठमाडौंमा उनकै लागि अर्को निवास छ । त्यो पनि सरकारी । त्यसको रङरोगन र सजावट भने एउटा अन्तराष्ट्रिय संस्था (आईएनजीओ) ले..

पुरा पढ्नुहोस् »

स्थापितलाई बर्खास्त गर्नुको कारण यस्तो रहेछ १८ कार्तिक २०७५, आईतवार ०२:१३

काठमाण्डौं, कार्तिक १८ । तीन नम्बर प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीबाट बर्खास्त भएका केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेललाई कडा चुनौती दिएका छन् । राजनीति गर्ने मान्छेलाई पद पाउनु र गुमाउनु ठूलो कुरा नभएको भन्दै स्थापितले..

पुरा पढ्नुहोस् »

केशव स्थापितको मन्त्री पद चैट १६ कार्तिक २०७५, शुक्रबार १२:१४

काठमाण्डौं, कार्तिक १६ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई पदबाट हटाएका छन् । बुधबारको मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्री पौडेलसँग स्थापितको विवाद भएको थियो । उनको मन्त्रालयको कार्यसम्पादन..

पुरा पढ्नुहोस् »

केशव स्थापितको मन्त्री पद धरापमा १५ कार्तिक २०७५, बिहीबार ०७:२२

काठमाण्डौं, कार्तिक १५ । प्रदेश ३ सरकारका भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितलाई हटाउने प्रक्रिया शुरु भएको छ । मन्त्रीको जिम्मेवारी पूरा नगरेको र मुख्यमन्त्रीलाई पटक–पटक अपमान गरेको आरोपमा स्थापितलाई हटाउन लागिएको स्रोतले जनाएको छ..

पुरा पढ्नुहोस् »

सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखलाई काठमाण्डाैंमा अावास बनाउने तयारी ७ कार्तिक २०७५, बुधबार १५:२०

काठमाण्डौं, कार्तिक ७ । सरकारले सातै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई राजधानीमा आवास निर्माण गरिदिने भएको छ । सरकारले प्रत्येक प्रदेशको नाममा राजधानीको भैंसेपाटीमा २ रोपनी जग्गा दिएर आवास बनाइदिने तयारी गरेको हो । यस्तो आवास प्रदेश..

पुरा पढ्नुहोस् »

नेपालको १० हजार वर्ग किमी जमिन गायव, अव नेपालको क्षेत्रफल १ लाख ३७ हजार वर्ग किमी ! १४ आश्विन २०७५, आईतवार ०१:४५

काठमाण्डौं, असोज १४ । नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किमी छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको तथ्यांकमा भने १ लाख ३७ हजार १ सय ६२ दशमलब ०३५ वर्ग किमी मात्र पाइएको छ । कहाँ हरायो १० हजार १८ दशमलब ९६५ वर्ग्किमि ? गायब भएको भूमि..

पुरा पढ्नुहोस् »

लगातार तीनदिन धाउँदा पनि मुख्यमन्त्रीलाई भेट्न मानेनन् प्रधानमन्त्रीले १ आश्विन २०७५, सोमबार ०२:०९

काठमाण्डौं, असोज १ । मुख्यमन्त्रीहरुको पोखरा भेलाबाट असन्तुष्ट प्रधानमन्त्री केपी ओलीले पटक पटकको प्रयासमा पनि उनीहरुलाई भेट्न चाहेका छैनन् । आजको नयाँ पत्रिका दैनिक लेख्छ–सुरुमा सामूहिक भेट गर्न खोजेका मुख्यमन्त्रीलाई ओलीले व्यक्तिगत..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्रीलाई टेरेनन् प्रधानमन्त्री ओलिले २८ भाद्र २०७५, बिहीबार ०३:१५

काठमाण्डौं, भदौ २८ । केपी शर्मा ओलीको नेतृत्वमा वर्तमान सरकार बनेको झन्डै ७ महिना बितिसक्दासम्म अन्तरप्रदेश परिषद् बैठक बस्न नसकेपछि मुख्यमन्त्रीहरू प्रधानमन्त्रीसँग असन्तुष्ट बनेका छन् । बल्ल बल्ल हुन लागेको उक्त बैठक झनै अन्योलमा परेपछि..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्री रुष्ट, परिषद् बैठक नै स्थगीत गरे ओलिले २५ भाद्र २०७५, सोमबार ०१:५०

काठमाण्डौं, भदौ २५ । देश संघीयतामा गएपछि पहिलोपटक प्रधानमन्त्रीको अध्यक्षतामा सबै प्रदेशका मुख्यमन्त्री सम्मिलित बैठक आह्वान भएको थियो । संविधानको धारा २३४ ले नै व्यवस्था गरेको अन्तरप्रदेश परिषद्को बैठक प्रधानमन्त्रीले आइतबारका लागि..

पुरा पढ्नुहोस् »