admin


पोखरामा नगरप्रहरीको दादागिरी ! ९ श्रावण २०७५, बुधबार १५:०६

पोखरा, साउन ९ । पोखरा महानगरपालिकालाई ६ बर्षअघि नै ठेला र डोको मुक्त नगर घोषणा गरिएको छ । केही ठाउँमा बजार नै स्थापना गरेर फुटपाथमा हुने ब्यापार रोकिएको थियो । महानगरले उपयुक्त कारबाही गर्न नसक्दा अहिले डोके ब्यापार महानगरभित्र निकै बढेको छ..

पुरा पढ्नुहोस् »

भरतपुर तनावग्रस्त–१० राउण्ड हवाई फायर, एक जनालाई गोली लाग्यो ९ श्रावण २०७५, बुधबार १४:४२

भरतपुर, साउन ९ । भरतपुर महानगरपालिकाले राजमार्ग क्षेत्रमा अटो रिक्सा र ट्याम्पो चल्न नदिने निर्णयको बिरोधमा भएको प्रर्दशनका कारण बुधबार दिनभरजसो भरतपुर क्षेत्र तनावग्रस्त बन्यो । अटो ट्याम्पो व्यवसायी र मजदुर एवम् प्रहरीबीच भएको झडपमा एक..

पुरा पढ्नुहोस् »

पाँचौ मिस कल्चरलाई सिजी ब्रुअरीको साथ ९ श्रावण २०७५, बुधबार १४:२१

पोखरा, साउन ९ । ‘‘हाम्रो संस्कृति, हाम्रो पहिचान लोपन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’’ भन्ने मुल नाराका साथ स्थापित पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्रा.लि. द्वारा आयोजित पाँचौ मिस कल्चर नेपाल–२०१८ को मुख्य प्रायोजन सि.जी. ब्रअरी (नेपाल आइस..

पुरा पढ्नुहोस् »

घाट ठेक्का लाउने पोखरा महानगरको तयारी ९ श्रावण २०७५, बुधबार १३:३४

पोखरा, साउन ९ । आन्तरिक स्रोतको रुपमा रहेका घाटहरु(बालुवा तथा ढुंगा उत्खनन गर्ने) को आर्थिक वर्ष २०७५÷०७६को लागि टेण्डर प्रक्रिया अन्तिम चरणमा पुगेको छ । साविक जिल्ला विकास समितिको मातहतमा रहेको ती घाटहरु यसै आर्थिक वर्षदेखि पोखरा लेखनाथ..

पुरा पढ्नुहोस् »

कास्कीका सिडियोको सरुवा, नयाँ सिडियोमा बुढा आउने ९ श्रावण २०७५, बुधबार १२:२२

पोखरा, साउन ९ । कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीको सरुवा भएको छ । उनको अध्यागमन कार्यालयमा सरुवा भएको हो । अधिकारीको सरुवासँगै कास्कीमा मकवानपुरका सिडियो चक्रबहादुर बुढा आउने भएका छन् । गृह मन्त्रालयले बुधबार सिडियो हेरफेर..

पुरा पढ्नुहोस् »

प्रदेश २ मा फरार अभियुक्त राज्यमन्त्री, लिए शपथ ९ श्रावण २०७५, बुधबार ११:५७

पोखरा, साउन ९ । प्रदेश नम्बर २ मा फरार अभियुक्त अभिराम शर्मालाई राज्यमन्त्रीमा नियुक्त गरिएको छ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सिफारिस गरेको राज्यमन्त्रीको सूचीमा उनको नाम समेत छ । र बुधबार तीनैजना राज्यमन्त्रीले शपथ लिएका छन् । शर्मा..

पुरा पढ्नुहोस् »

विश्वस्तरीय कविता प्रतियोगितामा पोखराका सुदर्शन पहिलो (कविता सहित) ९ श्रावण २०७५, बुधबार ०३:२३

पोखरा, साउन ९ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरले २०५ औँ भानु जयन्तीको अवसरमा आयोजना गरेको विश्वस्तरीय कविता प्रतियोगितामा पोखराका सुदर्शन पौडेल पहिलो भएका छन् । गद्य कवितामा पोखराका सुदर्शन पौडेल पहिलो भएका हुन् । त्यसै..

पुरा पढ्नुहोस् »

सरकारले बाँड्यो अन्धाधुन्ध रकम, फरार अभियुक्तलाई ३ लाख ९ श्रावण २०७५, बुधबार ०३:११

काठमाण्डौं, साउन ९ । सरकारले औषधि उपचार तथा आर्थिक सहायताका नाममा दलका पहुँचवाल नेता–कार्यकर्ता तथा संस्थालाई करोडौं रुपैयाँ वितरण गरेको छ । प्रतिपक्षमा हुँदा सत्तापक्षले औषधि उपचार तथा आर्थिक सहायताका नाममा जथाभावी रकम वितरण गरेको भन्दै..

पुरा पढ्नुहोस् »

पर्यटन राज्यमन्त्रीको राजीनामा मागेर डोल्पामा बामदेवलाई उठाउने नेकपाको तयारी ९ श्रावण २०७५, बुधबार ०२:५६

काठमाण्डौं, साउन ९ । नेपाल कम्युनिस्ट पार्टीले नेता वामदेव गौतमलाई सांसद् बनाउने तयारी गरेको छ । उनलाई प्रतिनिधिसभामा ल्याउन नेकपाले पर्यटन राज्यमन्त्रीसमेत रहेका डोल्पाबाट निर्वाचित सांसद् धनबहादुर बुढालाई राजीनामा दिन लगाउँदै छ । नयाँ..

पुरा पढ्नुहोस् »

पानीले पोखरामा जमिन भासियो, २ घर भत्कियो ८ श्रावण २०७५, मंगलवार १३:३९

पोखरा, साउन ८ । पोखराको पुरानो बजार मोहरिया टोलमा रहेको दुईवटा पुराना भवन भत्किएको छ । मंगलबार दिउँसो परेको मुसलधारे पानीले जमिन भासिएपछि पुरानो घर भत्किएको हो । घरहरु पूर्णरुपमा क्षति भएको छ । तर मानवीय क्षति भने भएको छैन् । स्थानीयबासिन्दाका..

पुरा पढ्नुहोस् »