गण्डकी प्रदेश-मन्त्रालय पोखरामा, मातहतका कार्यालय लेखनाथतिर १६ कार्तिक २०७५, शुक्रबार ०४:१७
पोखरा, कार्तिक १६ । गण्डकी प्रदेश सरकारले प्रदेश स्तरका मुख्य कार्यालय पोखरामा मात्र रहने गरी भौतिक संरचना निर्माण गर्ने भएको छ । यसबारे प्रदेशले गृहकार्य गरिरहेको छ । गत फागुनमा गठित प्रदेश पूर्वाधार विकास समितिले यस्तो निर्णय गरेको हो..
पुरा पढ्नुहोस् »