admin


शुक्लागण्डकीमा गण्डकी विश्वविद्यालय बनाईने १४ पुष २०७५, शनिबार ०२:३६

प्रकाश ढकाल पोखरा, पुस १४ । गण्डकी सरकारले तनहूँको शुक्लागण्डकीमा प्रदेश स्तरीय विश्वविद्यालय स्थापना गर्ने भएको छ । विश्वविद्यालय स्थापना गर्न गठन भएको प्रारम्भीक अध्ययन समितिले शुक्लागण्डकी उपयुक्त भएको प्रतिवेदन अघिल्लो महिना सरकारलाई..

पुरा पढ्नुहोस् »

गगनले सोधे–सदनमा पटकपटक मेरो माइक किन काटिन्छ ? १३ पुष २०७५, शुक्रबार १२:५५

काठमाण्डौं, पुस १३ । प्रनितिनिधिसभाको शुक्रबारको बैठकमा आफूलाई बोल्न दिइएको समयभन्दा अघि नै माइक काटिएको भन्दै नेपाली कांग्रेसका सांसद गगन थापाले आपत्ति प्रकट गरेका छन् । ‘मलाई पार्टीले ४ मिनेट छुट्याएको थियो । तर, सभामुखले ३ मिनेट समय दिएर..

पुरा पढ्नुहोस् »

पारसलाई कसैले मान्दैनन्, ज्ञानेन्द्र वा हृदयेन्द्रलाई राजा बनाउने हो–कमल थापा १३ पुष २०७५, शुक्रबार १२:३५

पोखरा, पुस १३ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले ज्ञानेन्द्र वा हृदयन्द्रलाई राजा बनाउने घोषणा गरेका छन् । नेपालखवरसँगको अन्तरबार्तामा उनले नेपालमा राजसंस्था स्थापना भईछाड्ने दावी गरेका छन् । ‘केही महिनाभित्रै..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशमा आइतबार सार्वजनिक विदा १३ पुष २०७५, शुक्रबार ११:३९

पोखरा, पुस १३ । गण्डकी प्रदेश सरकारले आइतबार सार्वजनिक विदा दिएको छ । तमुहरुको मुख्य पर्व ल्होसारको अवसरमा पुस १५ गते आइतबार सार्वजनिक विदा दिईएको हो । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले विदा दिने निर्णय गरेको हो । गण्डकी प्रदेशको आन्तरिक..

पुरा पढ्नुहोस् »

ट्रकको ठक्करले पत्रकारको मृत्यु १३ पुष २०७५, शुक्रबार ०९:४८

भरतपुर, पुस १३ । पूर्वी चितवनको टाँडीमा ट्रकले ठक्कर दिँदा पत्रकार प्रवीण पौडेलको मृत्यु भएको छ । शुक्रबार बिहान ११ बजेतिर रत्ननगरस्थित निपनी चोकबाट सौराहा जाँदै गरेका पौडेल सवार बा १ प ९२१ नम्बरको स्कुटरलाई ना २ ख २१६६ नम्बरको ट्रकले ठक्कर..

पुरा पढ्नुहोस् »

कांग्रेसमा पौडेलले पनि मागे ‘अर्ली’ महाधिवेशन १३ पुष २०७५, शुक्रबार ०३:०२

काठमाण्डौं, पुस १३ । कांग्रेस नेता रामचन्द्र पौडेलले पनि ‘अर्ली’ महाधिवेशनको माग गरेका छन् । पौडेलले पार्टी महासमिति बैठकमा ४ पुसमा कार्यतालिकासहितको अर्ली महाधिवेशन गर्नुपर्ने प्रस्ताव पेस गरेका हुन् । पौडेलले १६ पुसदेखि ०७६ असार..

पुरा पढ्नुहोस् »

श्रेयाको परिवारलाई सरकारले दियो ५ लाख १३ पुष २०७५, शुक्रबार ०२:५५

पोखरा, पुस १३ । बलात्कारपछि हत्या गरिएकी श्रेया सुनारको परिवारलाई सरकारले राहत उपलब्ध गराएको छ । विहिबार पोखरा २२ पुम्दीभुम्दीकी ९ बर्षिया सुनारको परिवारलाई गृह मन्त्रालयको तर्फबाट जिल्ला प्रशासन कार्यालय कास्कीले ५ लाख रुपैयाँ हस्तान्तरण..

पुरा पढ्नुहोस् »

पोखरामा पर्यटक बसपार्क बन्दै १३ पुष २०७५, शुक्रबार ०२:३५

प्रकाश ढकाल पोखरा, पुस १३ । पोखरामा स्तरीय बसपार्क निर्माणको काम अघि बढेको छ । पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले बसपार्क निर्माणका लागि टेण्डर आह्वान गरिसकेको छ । ७ करोड रुपैयाँमा बसपार्कको टेण्डर निकालिएको विभागले जनाएको छ ।..

पुरा पढ्नुहोस् »

कास्की प्रहरीको अर्को सफलता-नक्कली प्रहरी बनेर लाखौं ठग्ने पेसेवार ठग पक्राउ १२ पुष २०७५, बिहीबार १३:४२

कास्की, पुस १२ गते । कास्कीमा नक्कलि प्रहरी बनेर एक ब्यक्तिले झण्डै एक करोड रुपैयाँ ठगी गरेका छन् । कास्की र आसपासका विभिन्न जिल्लाका ब्यक्तिहरुलाई सादा पोशाकको प्रहरी बनी उनले ठगी गरेका हुन् । ठगीको आरोपमा प्रहरीले लमजुङको मस्र्याङदी..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशका कर्मचारी–संसद जान्छन्, झगडा गरेर फर्किन्छन् १२ पुष २०७५, बिहीबार १२:१४

पोखरा, पुस १२ । संसद सचिवालयका कर्मचारी यतिबेला फुर्स्दिला छन् । सदन तीन महिनादेखि बन्द छ । सामान्य प्रशासनिक कामबाहेक कर्मचारी घाम तापेरै बस्छन् । केही समयअघि प्रदेशसभा प्राङ्गणमा फुटबल खेलेर सचिवालयका २ कर्मचारीले खुट्टा नै भाँचेका पनि थिए..

पुरा पढ्नुहोस् »