admin


सपथग्रहणको लागि मनाङेले दिए निवेदन १२ पुष २०७५, बिहीबार १२:०७

पोखरा, पुस १२ । सर्वोच्चको आदेशमा अघिल्लो सातामात्रै थुनामुक्त भएका गुण्डानाईके राजीव गुरुङ उर्फ दीपक मनाङेले गण्डकी प्रदेशसभामा सपथग्रहणको लागि निवेदन दिएका छन् । मनाङेको प्रतिनिधिले विहिबार प्रदेशसभा प्राङ्गणमै आएर लिखित निवेदन दिएका..

पुरा पढ्नुहोस् »

यस्तो छ २०१८ को विश्वको सबैभन्दा शक्तिशाली फोटो १२ पुष २०७५, बिहीबार ०७:५०

एजेन्सी, पुस १२ । साना, टेइज, हुदेदाह र यमनको जताजतै पूरै परिवारहरू भग्नावशेषमा पुरिएको अवस्थामा छन् । त्यहाँका प्रत्येक घरबाट बालबालिकाहरूले पीडामा निकालेको आवाज निस्कन्छ । तर बाँकी विश्वलाई यसको कुनै भेउसमेत थिएन । तर ७ वर्षे अमल हुसेनको एक..

पुरा पढ्नुहोस् »

सिटौलाले मागे ‘अर्ली’ महाधिवेशन, देउवा र पौडेललाई नेता नमान्ने घोषणा १२ पुष २०७५, बिहीबार ०७:४४

काठमाण्डौं, पुस १२ । काँग्रेस नेता कृष्ण प्रसाद सिटौलालले चैतभित्रै पार्टीको महाधिवेशन बोलाउन सभापति शेरबहादुर देउवालाई दवाव दिएका छन् । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेता सिटौलाले आगामी चैत महिनाभित्र पार्टीको १४ औं महाधिवेशन..

पुरा पढ्नुहोस् »

यी हुन् ‘नालायक’ परराष्ट्र सचिव, जसले गरे देशकै बेइज्जत ! १२ पुष २०७५, बिहीबार ०३:५४

काठमाण्डौं, पुस १२ । अन्तराष्ट्रिय क्षेत्रमा देशको शिर उँचो राख्न राष्ट्रसेवक कर्मचारीको भूमिका महत्वपूर्ण हुन्छ । मित्रराष्ट्रसँगको आपसी हित, चासो र सम्बन्धको सेतुकै रुपमा पर्दा पछाडिबाट कर्मचारीले अहम् भूमिका खेलिरहेका हुन्छन् र..

पुरा पढ्नुहोस् »

निर्मला प्रकरणः रिहा भएपछि प्रदीपले भने–पैतालामा लाठीले हानेपछि अपराध स्वीकार गरेको हुँ १२ पुष २०७५, बिहीबार ०३:४२

कञ्चनपुर, पुस १२ । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला बन्तको बलात्कार र हत्यामा संलग्न भएको आरोपमा तीन साता थुनामा राखिएका प्रदीप रावल पनि छुटेका छन् । उनीविरुद्ध पर्याप्त प्रमाण फेला नपारेपछि बुधबार साधारण तारेखमा रिहा गरिएको हो । छुटेपछि..

पुरा पढ्नुहोस् »

शिक्षकले पिटेपछि ७ कक्षामा पढ्ने एक छात्रको मृत्यु १२ पुष २०७५, बिहीबार ०३:३५

बारा, पुस १२ । शिक्षकको कुटपिटपछि कक्षा ७ मा पढ्ने एक छात्रको मृत्यु भएको छ । पिट्ने शिक्षक फरार छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । कलैया उपमहानगरपालिका –१ स्थित नमुना निमाविमा अध्ययनरत पर्सा गाउँका वीरेन्द्र महतो मण्डलका छोरा १३..

पुरा पढ्नुहोस् »

वाइडबडी अनियमितताः पर्यटनमन्त्री अधिकारीले नै ढाँटे १२ पुष २०७५, बिहीबार ०३:३०

काठमाण्डौं, पुस १२ । वाइडबडी प्रकरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले संसदीय समितिलाई ढाँटेको खुलासा भएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ । मंगलबार उनले वाइडबडीका लागि भुक्तानी गर्दा महालेखा..

पुरा पढ्नुहोस् »

बम्जनको आश्रमबाट तीन जना आनी पाँच वर्षदेखि बेपत्ता १२ पुष २०७५, बिहीबार ०३:२६

हेटौंडा, पुस १२ । लिटिल बुद्धका नामले चिनिएका रामबहादुर बम्जनको आश्रमबाट आनीहरु बेपत्ता भएको परिवारजनले उजुरी गरेका छन् । तिनमा फूलमाया रुम्बा र कर्म वाइबालगायत छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । विजय रुम्बाले दिदी फूलमाया र महेन्द्र..

पुरा पढ्नुहोस् »

नयाँ बर्षको बेला लेकसाईडमा आतिसबाजी नगर्न रेवानलाई अदालतको आदेश १२ पुष २०७५, बिहीबार ०३:१८

पोखरा, पुस १२ । हरेक पटकको नयाँ बर्ष महोत्सवमा पोखराको लेकसाईडमा हुने आतिसबाजी यसबर्ष नहुने भएको छ । उच्च अदालत पोखराले नयाँ बर्षमा आतिसबाजी नगर्न रेवानलाई आदेश जारी गरेको छ । बुधबार भएको बहसपछि ध्वनी प्रदुषणका कारण धेरै जीवजन्तुलाई असर गरेको र..

पुरा पढ्नुहोस् »

गगन र नारायणकाजीलाई रवीन्द्रले भने–विवेकशीलमा आएर हातेमालो गर्नुस् ११ पुष २०७५, बुधबार १७:०५

पोखरा, पुस ११ । ४ दिनसम्म पोखराको फेवा किनारमा साहित्यको कुम्भमेला नै चल्यो । यहाँ साहित्यमात्रै चलेन, राजनीति, पत्रकारिता, दर्शन र विचारका रोचक र घोचक बहस पनि उत्तिकै भए । धेरै नेता र साहित्यकारहरुले लिटरेचर फेष्टिभललाई आफ्ना विचार राख्ने..

पुरा पढ्नुहोस् »