admin


दुई वटा रेल किन्दै सरकार १६ पुष २०७५, सोमबार ०३:१३

काठमाण्डौँ, पुस १६ । यातायातमन्त्री रघुवीर महासेठले तीन महिनाभित्र जनकपुर–जयनगर खण्ड (३५ किमि) मा नेपालको राष्ट्रिय ध्वजावाहक रेल कुद्ने बताएका छन् । मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा उनले दुईवटा रेल किन्न अन्तिम तयारी भइरहेको जानकारी..

पुरा पढ्नुहोस् »

नेकपामा तीन गुटः आगामी महाधिवेशन उन्मुख गुट राजनीति १६ पुष २०७५, सोमबार ०३:०८

काठमाण्डौं, पुस १६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिए पनि त्यसभित्र तीन गुटको निरन्तरता रहेको तथ्य सार्वजनिक भएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । बैठकमा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ..

पुरा पढ्नुहोस् »

वाइडबडीमा भ्रष्टाचार भएको ठहर, को–को परे निलम्बन र कारबाहीमा ? १६ पुष २०७५, सोमबार ०३:००

काठमाण्डौं, पुस १६ । संसदीय उपसमितिले नेपाल वायुसेवा निगमको वाइडबडीमा भ्रष्टाचार भएको ठहर भएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । उपसमितिले विमानको लागत मूल्य, बोलपत्र सिफारिस तथा स्वीकृत गर्ने अधिकारीलाई निलम्बन गरी कारबाही गर्न..

पुरा पढ्नुहोस् »

बहिनीको मलामी जाँदै गर्दा बाटैमा दाजुको मृत्यु १५ पुष २०७५, आईतवार १५:२६

तनहूँ, पुस १५ । शुक्लागण्डकी महोत्सव हेरेर फर्कंदै गरेकी ऋषिङ ७ दधिवनकी युवतीको मोटरसाईकलबाट खसेर म्याग्देको निर्मलबस्तीमा ज्यान गयो । बहिनीको मृत्यु भएपछि मलामीका लागि आएका दाजुको बेहोस भएर ज्यान गएको छ । ऋषिङ ७ कै ४४ वर्षका भक्तबहादुर थापा..

पुरा पढ्नुहोस् »

पोखराबाट तनहूँ गएको मोटरसाइकल दुर्घटना हुदाँ युवतीको मुत्यु १५ पुष २०७५, आईतवार १४:४३

पोखरा, पुस १५ । पृथ्वी राजमार्ग अन्तरगत तनहुँको म्याग्देमा मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । पोखराबाट दमौली जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टँदा म्याग्दे–२ गुणादीकी १८ वर्षीया प्रमिसा मगरको मृत्यु भएको जिल्ला..

पुरा पढ्नुहोस् »

सराङकोट जाने बाटो फराकिलो बनाउने काम शुरु १५ पुष २०७५, आईतवार १४:३७

पोखरा, पुस १५ । बिन्ध्यवासिनी–सराङकोट सडकखण्ड चक्ल्याउन सुरु गरिएको छ । पोखरा महानगरपालिका र वडा नम्बर १८ को समन्वयमा बाटो चक्ल्याउन थालिएको वडा नम्बर १८ का अध्यक्ष रणबहाहुर थापाले जानकारी दिए । वडा आफैंले ४ लाख बजेट बिनियोजन गरेर बाटो..

पुरा पढ्नुहोस् »

के खोज्छन् पुरुषहरु आफ्ना नव–दुलहीमा ? १५ पुष २०७५, आईतवार १४:२८

एजेन्सी, पुस १५ । अक्सर प्रेममा युवा जोडी बहकिन्छन् । उनीहरुको प्रेम केवल शारीरिक आकर्षणबाट सुरु हुन्छ । एउटा भनाई छ नि, प्रेम आँखाबाट सुरु हुन्छ र दिलमा पुगेर टुंगिन्छ । प्रेम–जीवनमा केवल उनीहरुलाई एकअर्काको सामिप्यता भए पुग्छ । गफ गरौं, डेटिङ..

पुरा पढ्नुहोस् »

प्रदेशलाई टेरेन केन्द्रले–ल्होसारमा प्रदेशका कार्यालय बन्द, केन्द्रका कार्यालय खुलै १५ पुष २०७५, आईतवार ०५:११

पोखरा, पुस १५ । गण्डकी सरकारले गुरुङ बाहुल्य प्रदेश गण्डकीमा ल्होसारको विदा दियो । मन्त्रीपरिषद् बैठकबाटै निर्णय गराएर प्रदेशभित्र सार्वजनिक विदा दिईएको हो । प्रदेश सरकार मातहतका सबै कार्यालयहरु आइतबार बन्द छन् । तर संघ सरकारको मातहतमा रहेका..

पुरा पढ्नुहोस् »

तीन बालिका पाँच दिनदेखि बेपत्ता १५ पुष २०७५, आईतवार ०४:४८

सुर्खेत, पुस १५ । सुर्खेतमा तीनजना बालिका ५ दिनदेखि बेपत्ता भएका छन् । सिम्ता गाउँपालिका ९ खानीखोला स्थित नेपाल राष्ट्रिय माविमा अध्ययनरत ति बालिकाहरु पुस १० गतेदेखि हराएका हुन् । कक्षा ९ मा अध्ययनरत १४ बर्षकी नशा सिंह, १५ वर्षीया यमुना खत्री र..

पुरा पढ्नुहोस् »

मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, छोरा गम्भीर घाइते १५ पुष २०७५, आईतवार ०४:३८

गौशला, पुस १५ । महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–२ स्थित सिंग्याही बजारमा आमा छोरा चढेको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा आमाको मृत्यु भएको छ । मृत्यु हुनेमा भङ्गाहा नगरपालिका–२ बखरी बस्ने ४० वर्षीया लक्ष्मीनियादेवी सिंह रहेको जिल्ला..

पुरा पढ्नुहोस् »