admin


पोखराबाट ३ करोड ठगेर फरार, ठग महिलालाई काठमाण्डौंबाट समातियो ८ माघ २०७५, मंगलवार ०२:१५

पोखरा, माघ ८ । विभिन्न बाहाना बनाएर ५० जना भन्दा बढीबाट ३ करोड रुपैयाँ ठग्ने १ महिलालाई कास्की प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । बागलुङ रणसिङ किटेनीकी सरीताकुमारी रानालाई ठगी आरोपमा प्रहरीले आइतबार पक्राउ गरेको हो । १ महिनादेखि..

पुरा पढ्नुहोस् »

सहारा युकेको अध्यक्षमा कुमार गुरुङ निर्वाचित ७ माघ २०७५, सोमबार १६:२६

पोखरा, माघ ७ । सहारा युकेको नयाँ अध्यक्षमा कुमार गुरुङ निर्वाचित भएका छन् । युकेमा भएको छैठौं अधिवेशनबाट गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा कुशाङ गुरुङ, महासचिवमा धनु थकाली, सचिवमा बाचस्पती रेग्मी,..

पुरा पढ्नुहोस् »

‘वीपी’ राजमार्गलाई ‘केपी’ राजमार्ग बनाउन बिजय गच्छदारको चुनौती ७ माघ २०७५, सोमबार १६:०६

काठमाण्डौं, माघ ७ । प्रतिनिधिसभाको आईतबारको बैठकमा नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले काँग्रेसको इतिहासमाथि प्रहार गर्ने तथा लोकतन्त्र र प्रजातन्त्रमाथि लडेका नेताहरुको इतिहासमाथि सरकारले खेलवाड गर्न खोजेको टिप्पणी..

पुरा पढ्नुहोस् »

प्रदेश स्तरीय लोकदोहोरी प्रतियोगिताको उपाधी स्याङजालाई ७ माघ २०७५, सोमबार १५:५८

पोखरा, माघ ७ । पोखरा महोत्सवमा आयोजित दोस्रो संस्करणको गण्डकी प्रदेश स्तरीय लोकदोहोरी प्रतियोगिताको उपाधी लोकदोहोरी प्रतिष्ठान स्याङजाले हात पारेको छ । उपाधी संगै स्याङजाले नगद ४० हजार र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । प्रतियोगितामा..

पुरा पढ्नुहोस् »

सिद्धी–सेतुली स्मृति पुरस्कार तझ्यालाई, सानिमा स्मृति पुरस्कारबाट गुरुङ पुरस्कृत ७ माघ २०७५, सोमबार १५:५१

पोखरा, माघ ७ । सिद्धी–सेतुली स्मृति प्रतिष्ठान पोखराले स्थापना गरेको सिद्धी–सेतुली स्मृति पुरस्कारबाट यसबर्ष प्रमिला तझ्या पुरस्कृत भएकी छिन् । एकल महिलाको हक अधिकारका क्षेत्रमा योगदान गरेको भन्दै उनलाई पुरस्कृत गरिएको हो । यस्तै सानिमा..

पुरा पढ्नुहोस् »

स्ववियु चुनाव फागुन १४ गते, तयारी सुरु भो ७ माघ २०७५, सोमबार १४:३२

काठमाण्डौं, माघ ७ । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गतेका लागि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन तोकेको छ । त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आसन्न स्ववियु निर्वाचन तयारी सम्बन्धमा..

पुरा पढ्नुहोस् »

बलात्कार आरोपपछि भागेका तनहूँका वडाध्यक्षले गरे प्रहरीसामु आत्मसमर्पण ७ माघ २०७५, सोमबार १४:२०

दुलेगौंडा, माघ ७ । जबर्जस्ती करणी मुद्दामा फरार रहेका तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । सोही वडा निवासी २७ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा फरार रहेका वडाध्यक्ष..

पुरा पढ्नुहोस् »

कार र मोटरसाईकल ठोकिँदा स्याङजाका सफलको मृत्यु, एकजना गम्भीर घाइते ७ माघ २०७५, सोमबार १४:०२

पोखरा, माघ ७ । काठमाण्डौंमा भएको दुर्घटनामा एकजना स्याङजाली युवकको मृत्यु भएको छ । टोखा नगरपालिका–७ वसुन्धारामा बा ८ च ८७६२ नम्बरको कारले बा ६६ प ५४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार स्याङ्जा चापाकोट नगरपालिका–१० का १८..

पुरा पढ्नुहोस् »

पार्किङको सुविधासहित चिप्लेढुङ्गामा ‘क्याफे दी गार्डेन’ ७ माघ २०७५, सोमबार ०३:२३

पोखरा, माघ ७ । पोखराको चल्तीको व्यापारिक केन्द्र चिप्लेढुंगामा रहेको ‘क्याफे दी गार्डेन’ रेस्टुरेन्ट नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ । ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै गुणस्तरीय परिकार छिटो, मिठो र सुलभ मूल्यमा उपलब्ध गराउने..

पुरा पढ्नुहोस् »

फिर्केको मापदण्ड घटाउन माग गर्दै स्थानीय आन्दोलित ७ माघ २०७५, सोमबार ०३:१६

पोखरा, माघ ७ । फिर्के संरक्षण तथा मापदण्ड सरोकार समितिद्धारा फिर्के खोलाको मापदण्ड खोलाको मध्यभागबाट तिन÷तिन मिटर कायम गर्न आईतबार महानगरपालिकाको ध्यानाकर्षण गराएको छ । समितिका संयोजक नारायण विक्रम शाही र सहसंयोजक कृष्ण पराजुली (ढाका मोहन)..

पुरा पढ्नुहोस् »