admin


गाउँपालिकाका अध्यक्ष र सांसद उम्मेदवारद्धारा नेकपा परित्याग २६ फाल्गुन २०७५, आईतवार १०:४०

बुटवल, फागुन २६ । रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष र प्रदेशसभा सदस्य उम्मेदवारले सत्तारुढ नेकपा परित्याग गरेका छन् । गाउँपालिका अध्यक्ष जितेन्द्रदेव शुक्लासहित रुपन्देही ४(क) की प्रदेशसभा सदस्य उम्मेदवार पल्लवी शुक्लाले करिब एक..

पुरा पढ्नुहोस् »

पोखरा आएर पौडेलले भने–तातोपानीमा पौडी खेलेर एकता हुँदैन २६ फाल्गुन २०७५, आईतवार १०:१४

पोखरा, फागुन २६ । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले तातोपानीमा नुहाउँदैमा एकता नहुने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीका नव निर्वाचित कार्यसमितिलाई बधाई दिन काँग्रेस कास्कीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले..

पुरा पढ्नुहोस् »

१४ करोडका कारगेड बाइक किन्दै सरकार–राष्ट्रपतिको सवारीमा १३ वटा कारगेड २६ फाल्गुन २०७५, आईतवार ०२:१६

काठमाण्डौं, फागुन २६ । सरकारले राष्ट्रपतिको सवारीमा १३ वटा कारगेड मोटरसाइकल उपलब्ध गराएको छ । प्रतिएक आधा करोड रुपैयाँ हाराहारी मूल्य पर्ने १३ वटा मोटरसाइकल राष्ट्रपतिको सवारी स्कर्टिङ (कारगेड) मा प्रयोग हुँदै आएको जानकारी उच्च स्रोतले दियो ।..

पुरा पढ्नुहोस् »

‘कलेजको लापरबाहीले विद्यार्थीको रहस्यमय मृत्यु’ २६ फाल्गुन २०७५, आईतवार ०२:०७

काठमाण्डौं, फागुन २६ । सिरहा मिर्चैया नगरपालिका स्थायी घर भएका महेन्द्र श्रेष्ठले आफ्नो छोराको मृत्युको जिम्मेवारी काठमाडौंको थापाथलीमा रहेको द ब्रिटिस कलेजले लिनुपर्ने स्पष्ट पारेका छन् । उनले कलेजको लापरबाहीकै कारण छोराको निधन भएकाले..

पुरा पढ्नुहोस् »

पत्रकार ऋषि धमलाको कार दुर्घटना ! २६ फाल्गुन २०७५, आईतवार ०१:५५

काठमाण्डौं, फागुन २६ । रिपोर्टर्स क्लव नेपालका अध्यक्ष एवम् पत्रकार ऋषि धमला गाडी दुर्घटनामा परेका छन् । आइतबार बिहान करीव साढे पाँच बजे दुर्घनामा परेका हुन् । लाजिम्पाटस्थित निवासबाट नेपाली रेडियो नेटवर्कको कार्यालय अनामनगर बैद्यखाना आउँदै..

पुरा पढ्नुहोस् »

हिमपहिरोले मनाङमा एक विदेशीको मृत्यु ! २६ फाल्गुन २०७५, आईतवार ०१:४४

पोखरा, फागुन २६ । हिमपहिरोका कारण मनाङमा एक विदेशीको मृत्यु भएको छ । नेदरल्याण्डका नागरिक पासपोर्ट नम्बर NNL64PCH5 को  Mr. vincend jan bloen मृत भेटिएका हुन् । फागुन ६ गते Pariwar Holidays pvt. ltd. नामक एजेन्सी मार्फत अन्नपुर्ण राउण्ड ट्रेकिङ गएकोमा प्रतिकुल मौसमका कारण..

पुरा पढ्नुहोस् »

हिमआँधीले भत्किए अन्नपूर्ण बेस क्याम्पका होटल २५ फाल्गुन २०७५, शनिबार १४:०७

पोखरा, फागुन २५ । कास्कीमा पर्ने अन्नपूर्ण बेस क्याम्पका होटलहरु हिमआँधीका कारण भत्किएका छन् । होटलका छाना पूर्ण रुपमा उडाएको छ भने केही गारो समेत लडाएको बताईएको छ । अन्नपूर्ण सेन्चुरी लज, होटल स्नोल्याण्ड, अन्नपूर्ण गेष्ट हाउस र प्याराडाईज..

पुरा पढ्नुहोस् »

खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा गिरी २५ फाल्गुन २०७५, शनिबार १३:४१

पोखरा, फागुन २५ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेश अध्यक्षमा एकराज गिरी निर्वाचित भएका छन् । शनिबार भएको प्रथम अधिवेशनमा निकटतम प्रतिश्पर्धी दीनानाथ बराललाई १ मतले पराजित गर्दै गिरी अध्यक्षमा बिजयी भएका हुन् । निर्वाचित अध्यक्ष..

पुरा पढ्नुहोस् »

पोखराको सेती नदीमा एक महिलाको शव भेटियो २५ फाल्गुन २०७५, शनिबार १३:३३

पोखरा, फागुन २५ । पोखराको सेती नदीमा एक महिलाको शव भेटिएको छ । अन्दाजी ४५ बर्षकी महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । उनको पहिचान खुलेको छैन । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । पोखरा महानगरपालिका वडा नम्बर ३३ स्थित रातो..

पुरा पढ्नुहोस् »

कार र ट्रक ठक्कर खाँदा १० जनाको मृत्यु २५ फाल्गुन २०७५, शनिबार १३:२१

नयाँ दिल्ली, फागुन २५ । भारतको झारखण्डमा कार र ट्रक एकआपसमा जुधेर भएको दुर्घटनामा परी कम्तीमा दश जनाको मृत्यु भएको छ । झारखण्डको राजधानी राँचीदेखि ४७ किलोमिटर टाढा रहेको रामगार्ह जिल्लाको राजमार्गमा शनिबार दुर्घटना भएको अधिकारीहरुले बताएका..

पुरा पढ्नुहोस् »