
आफ्नै बाबुले चलाएको गाडीले किच्दा ३ वर्षीया बालिकाको मृत्यु १२ जेष्ठ २०७६, आईतवार ०१:३३
ललितपुर, जेठ १२ । ललितपुरमा एक तीन वर्षीया बालिकाको आफ्नै बाबुले चलाएको गाडीले किच्दा मृत्यु भएको छ । शनिबार दिउँसो ललितपुर महानगरपालिका २८, हरिसिद्धी पेट्रोलपम्प नजिकै बाबुले चलाएको ट्यांकरको झ्यालबाट खसेकी ती बालिकाको सोही ट्यांकरले..
पुरा पढ्नुहोस् »