पोखरामा पनि बिजुली बस चल्ने २० जेष्ठ २०७६, सोमबार १६:२१
पोखरा, जेठ २० । गण्डकी प्रदेश सरकारले बिजुलीबाट चल्ने बस सञ्चालन गर्ने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरामा आगामी वर्षदेखि बिजुलीबाट बस सञ्चालन गर्ने बताएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने..
पुरा पढ्नुहोस् »