admin


ब्याडमिन्टन हलको काम अन्तिम चरणमा, सागमा ७ राष्ट्रको सहभागीता रहने ९ मंसिर २०७६, सोमबार १३:१२

  पोखरा, मंसीर ९ । १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) लक्षित निमार्ण गरिएको ब्याडमिन्टन हलको काम अन्तिम चरणमा पुगेको छ । पोखरामा हुने व्याडमिन्टन खेलको लागि निमार्ण गरिएको पूर्वाधारको काम अन्तिम चरणमा पुगेको हो । “ब्याडमिन्टनको..

पुरा पढ्नुहोस् »

मुलकले कम्युनिष्ट अतिवाद र अधिनायकवाद थेग्न सक्दैन् : नेता सिंह ९ मंसिर २०७६, सोमबार १२:५९

  पोखरा, मंसिर ९ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले फेरि पनि कम्युनिष्टले नै चुनाव जिते मुलुक भड्खारोमा गएर जाकिने बताएका छन् । कम्युनिष्ट अतिवाद र अधिनायकवाद अब थेग्न नसक्ने भन्दै उनले मुलुकलाई त्यसबाट मुक्त गर्न कांग्रेसलाई..

पुरा पढ्नुहोस् »

उपनिर्वाचनका लागि सवारी व्यवस्थापन ९ मंसिर २०७६, सोमबार १२:२०

  काठमाडौं, मंसिर ९ । निर्वाचन आयोगले उपनिर्वाचन, २०७६ को सवारी आवागमन व्यवस्थापन योजना स्वीकृत गरेको छ । प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका सदस्यका लागि यही मंसिर १४ गते उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा बिहान ५ बजेदेखि साँझ ७..

पुरा पढ्नुहोस् »

काठमाडौं आउने जहाजमा नेपाल चिनाउने अडियो सन्देश बजाइने ९ मंसिर २०७६, सोमबार ११:४७

  काठमाडौं, मंसिर ९ । नेपाल अवतरण गर्ने अन्तर्राष्ट्रिय उडानका जहाजमा नेपालको परिचयात्मक अडियो सन्देश बजाइने भएको छ । अध्यागमन विभागले यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग प्रस्ताव..

पुरा पढ्नुहोस् »

फिफा क्लब विश्वकप फुटबल खेल्ने सबै टोलीको टुंगो लाग्यो ९ मंसिर २०७६, सोमबार १०:५२

  काठमाडौं, मंसिर ९ । कतारमा आयोजना हुने फिफा क्लब विश्वकप फुटबल खेल्ने सबै सात टोलीहरुको टुंगो लागेको छ । एसियाली महादेशबाट साउदी अरबयिाको अल हिलाल फसटबल क्लब छनौट भएसँगै क्लब विश्वकपका लागि सबै ६ टोलीको टुंगो लागेको हो । क्लब विश्वकपको यो..

पुरा पढ्नुहोस् »

बालुवाटारमा निर्माण व्यवसायीको धर्ना, सरकारले जनस्तरमा बदनाम गरेको आरोप ९ मंसिर २०७६, सोमबार १०:४६

  काठमाडौं, मंसिर ९ । निर्माण व्यवसायीहरुले आफ्ना मागहरु पूरा नभएको भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएका छन् । सरकारले काम गर्ने वातावरण नबनाईदिने र जनस्तरमा निर्माण व्यवासयीको बद्नाम मात्र हुने काम भएको भन्दै निर्माण..

पुरा पढ्नुहोस् »

एक सय आठ जोडीको एउटै मण्डपमा विवाह हुँदै ९ मंसिर २०७६, सोमबार १०:४०

  जलेश्वर, मंसिर ९ । यही मंसिर १५ गतेका दिन विवाह पञ्चमीका अवसर पारेर एक सय आठ जोडी वर कन्याको एउटै मण्डपमा विवाह हुने भएको छ । माता जानकीको जन्मभूमि जनकपुरधाममा यही मंसिर १५ गते हुन लागेको विवाह पञ्चमी महोत्सवमा एक सय आठ जोडी सर्वसाधारण वर..

पुरा पढ्नुहोस् »

मलाई अलि बढी नै माया गरेर कानुन मन्त्रालय दिएको हुनसक्छ : उपप्रधानमन्त्री यादव ९ मंसिर २०७६, सोमबार १०:२९

  काठमाडौं, मंसिर ९ । उपप्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले संविधान संशोधनका लागि भएको सहमति कार्यान्वयन गर्ने समय आएको बताएका छन् । सो मन्त्रालयमा सोमबार कार्यभार सम्हाल्दै उपप्रधानमन्त्री यादवले..

पुरा पढ्नुहोस् »

काँग्रेस प्रबक्ता शर्माको सरकारलाई चुनौतिः ३ दिनमा नेपालको नक्सा सार्वजनिक गर्नुस् ९ मंसिर २०७६, सोमबार ०८:१९

पोखरा, मंसिर ९ । कास्कीमा हुने प्रतिनिधिसभाको उपनिर्वाचनका लागि केन्द्रीय नेताहरु यतिबेला पोखरा केन्द्रित छन् । यही माहौलमा चुलिएको छ, भारतले निकालेको नयाँ राजनीतिक नक्सा । कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेत समेटेर भारतले आफ्नो नक्सा..

पुरा पढ्नुहोस् »

सत्ताको चास्नी एउटैलाई चाखिरहन दिनुहुँदैनः भट्टराई ९ मंसिर २०७६, सोमबार ०२:३३

पोखरा, मंसिर ९ । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एक पटक गरेको क्रान्तिले बर्षौंसम्म ब्याज खाने दिन सकिएको बताए । नेकपा सरकारप्रति लक्षित गर्दै उनले समयानुकुल काम नगर्ने पार्टीलाई भोट नदिन आग्रह गरे । ‘एकचोटी..

पुरा पढ्नुहोस् »